• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

भन्सार छलेर सुन ल्याउँदै गर्दा दुईजना पक्राउ


  •    सुचना डबली डेस्क / २०७७, १५ मंसिर सोमबार १५:३५ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं, मंसिर १५ । भन्सार छलेर चोरी निकासी गर्दै सुन ल्याएको आरोपमा प्रहरले दुईजनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–४ का ३२ वर्षीय गंगाबहादुर थापामगर र तेह्रथुमको छथर गाउँपालिका–४ का ३२ वर्षकै कुमार सेन्चुरी छन्।

    गत शुक्रबार दिउँसो महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले सिनांमगलस्थित गोल्डेन गेटअगाडिबाट गंगाबहादुरलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गरेको थियो। सो क्रममा उनको साथबाट ३ थान सुनका बाला र करिब १२ लाख रुपैयाँ फेला परेको थियो।

    थप अनुसन्धानको क्रममा उनले राजश्व छलि गरी ल्याएको सुनका बालाहरू कोटेश्वरस्थित स्काई ज्वलेर्स सञ्चालक कुमारलाई बिक्री गर्ने गरेको भन्ने खुलेको महाशाखाका प्रवक्ता ईश्वर कार्कीले बताएका छन्।

    उनीहरूलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको महाशाखाले जनाएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रचण्डका राजनीतिक गुरु वामपन्थी नेता कुँवरको निधन
    चार सय रुपैयाँले बढ्यो सुनको भाउ
    राप्ती नदीमा  प्रधानमन्त्रीद्वारा  पुल उद्घाटन
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रचण्डका राजनीतिक गुरु वामपन्थी नेता कुँवरको निधन

    • २. राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना

    • ३. चार सय रुपैयाँले बढ्यो सुनको भाउ

    • ४. राप्ती नदीमा  प्रधानमन्त्रीद्वारा  पुल उद्घाटन

    • ५. टिपरले ठक्कर दिँदा दुईको मृत्यु

    धेरै पढिएको
    • १. घट्यो सुनको मूल्य

    • २. आजबाट युटुबमा ‘छ माया छपक्कै’चलचित्र सार्वजनिक

    • ३. विदेशी मुद्राको आजको विनिमयदर यस्तो छ

    • ४. नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    • ५. लोकगायक रत्न बानियाँको निधन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.