• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

भन्सार छलेर सुन ल्याउँदै गर्दा दुईजना पक्राउ


  •    सुचना डबली डेस्क / २०७७, १५ मंसिर सोमबार प्रकाशीत

  • Advertisement

    काठमाडौं, मंसिर १५ । भन्सार छलेर चोरी निकासी गर्दै सुन ल्याएको आरोपमा प्रहरले दुईजनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–४ का ३२ वर्षीय गंगाबहादुर थापामगर र तेह्रथुमको छथर गाउँपालिका–४ का ३२ वर्षकै कुमार सेन्चुरी छन्।

    गत शुक्रबार दिउँसो महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले सिनांमगलस्थित गोल्डेन गेटअगाडिबाट गंगाबहादुरलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गरेको थियो। सो क्रममा उनको साथबाट ३ थान सुनका बाला र करिब १२ लाख रुपैयाँ फेला परेको थियो।

    थप अनुसन्धानको क्रममा उनले राजश्व छलि गरी ल्याएको सुनका बालाहरू कोटेश्वरस्थित स्काई ज्वलेर्स सञ्चालक कुमारलाई बिक्री गर्ने गरेको भन्ने खुलेको महाशाखाका प्रवक्ता ईश्वर कार्कीले बताएका छन्।

    उनीहरूलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको महाशाखाले जनाएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.