काठमाडौं ,पौष १४ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ एकको खरिददर ११७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९२ पैसा रहेको छ ।