काठमाडौं , पौष २६ । इटहरी उपमहानगरपालिका– १० मा पुरुषको शव फेला परेको छ । आज बिहान अन्दाजी अन्दाजी ५०–५५ वर्षीय हो ।
पुरुषको शव फेला परेको कोसी राजमार्गको इटहरी खण्डको नालीमा घोप्टो परेको अवस्थामा पुरुषको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) इन्द्रबहादुर रानाका अनुसार शवको हाल सनाखत हुनसकेको छैन ।
हाल घटनास्थलमा प्रवक्ता रानासहितको टोली पुगिसकेको र शवको मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।







