• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

संसद विघटनको विरोधमा मुख्यमन्त्री कार्यलय अगाडि नाराबाजी


  •    सुचना डबली डेस्क / २०७७, २९ पुष बुधबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    बुटवल,पुष २९ । प्रचण्ड–नेपाल पक्षीय नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यलय अगाडि नाराबाजि गरेका छन ।

    प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा बिघटित संसदको पुनस्र्थापनाको माग गर्दै देशव्यापी विरोधका कार्यक्रम गर्दै आएको अनेरास्ववियुले आज लुम्बिनी प्रदेशको मुकाम बुटवल मुख्यमन्त्रीको कार्यलय अगाडि नारबाजी गरेको थियो । कार्यक्रममा अनेरास्ववियूका केन्द्रिय सदस्यहरु अनुप पोखरेल, विक्रम राना, केन्द्रीय निर्वाचन आयोग सदस्य रुपेश पौडेल, राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य सरीता श्रीष जिल्ला सहसंयोजक विष्णु खत्री, अनेरास्ववियू जिल्ला कार्यदल सपन पौडेल, कपिल चापागाई, जिल्ला सदस्य काशिराम आचार्य, टिकारा आचार्य, माधव अर्याल, जिवन शर्मा लगायतको उपस्थिति रहेको थियो ।

    रुपन्देहीका विभिन्न क्याम्पसबाट रेलीको रुपमा आएका विद्यार्थिहरु मुख्यमन्त्री कार्यलय आगाडि जम्मा भई नारबाजी गरी कोणसभामा परिणत भएको थियो ।कार्यक्रममा अनेरास्ववियूका केन्द्रिय सदस्य अनुप पोखरेलले प्रधानमन्त्रीले संसद विघटन गैरसंबैधिनिक कदम रहेको र तत्काल संसद पुनस्र्थापनागरी संसद सुचारु गर्नुपर्ने बताउदै भारतको जि न्यूज च्यानलले बनाएको नेपालको सगरमाथाको रिपार्ट तथ्थहिन र नेपालको सार्भभैम विरुद्धको समाचार भएको हुँदा त्यस्ता च्यानललाई प्रतिबन्द समेत लगाउनु पर्ने बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एसइई परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै
    रोष्ट्रयाक्ट बुटवल डाउनटाउनका नवनिर्वाचित अध्यक्ष भुसालद्वारा पदभार ग्रहण
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    • २. वृक्षारोपण कार्यक्रम सम्पन्न

    • ३. क्रान्तिकारिले सप्ताहब्यापी कार्यक्रम संचालन

    • ४. रिजाल बन्धुहरूको देवाली कुलपूजा मंसिर १५ मा हुने पक्का

    • ५. विषालु च्याउ खाँदा पाँचजना बिरामी

    धेरै पढिएको
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.