• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

भुकम्प सुरक्षा दिवशको अवसरमा अन्तरक्रिया कार्यक्रम


  •    सुचना डबली डेस्क / २०७७, २ माघ शुक्रबार प्रकाशीत

  • Advertisement

    प्यूठान, माघ २ । २३ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवशको अवसरमा प्यूठानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजनामा सम्पन्न भएको कार्यक्रममा बहुप्रकोपीय विपदमा भुकम्पीय सुरक्षा साझा सहकार्यमा जनधनको रक्षा भन्ने नारा सहित अन्तरक्रिया सम्पन्न भएको हो ।

    अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले संरचना निर्माण गर्दा नेपाल सरकारको मापदण्ड अनुसार निर्माण गरेमा भुकम्प जादाँ धेरै असर नहुने बताए ।

    उनले स्थानिय तह मार्फत संरचना निर्माणमा बिशेष ध्यान दिनु पर्ने बताउनु भएको छ ।

    त्यस्तै कार्यक्रमको अतिथि प्यूठान नगरपालिकाको मेयर अर्जुन कक्षपतिले पुर्वाधार निर्माणमा नगरपालिकाले चासो दिदै आएको बताए।

    राजनितिक दलको प्रतिनिधी बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको प्रतिनिधी लगायतको सहभागिता रहेको कार्यक्रममा इन्द्रद्व्वज गण प्यूठानले डकुमेन्ट्रि प्रस्तुत गरेको थियो भने शसस्त्र प्रहरी बल प्यूठानले बिपद् आएमा कसरी व्यवस्थापन गर्ने भनेर प्रर्दशनी प्रस्तुत गरेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.