• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

पहिलो पाइला बुटबल शाखाले गुल्मिको स्कुलमा दियो न्यानो माया


  •     / २०७६, ३० मंसिर सोमबार प्रकाशीत

  • Advertisement

    २९ मंसिर २०७६, आईतवार गुल्मी।स्थानीयले छोराछोरीलाई बिधालय पठाए गाउपालीकाले शिक्षकका लागी पहल गर्ने ईस्मा गाउँपालीका अध्यक्ष लक्ष्मण विष्टको भनाई रहेको छ ।

    पहिलो पाईला नेपाल बुटवल शाखाले गुल्मीको इस्मा गाउँपालिका वार्ड नं ३ ,खासिचौरमा आयोजना गरेको भाग्य बोक्ने झोला वितरण कार्यक्रममा बोल्दै ईस्मा गाउपालीका अध्यक्ष लक्ष्मण विष्टले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । विधालय धेरै छन् विधार्थी विधालय आउँदैनन् शिक्षक मात्रै नियुक्ति गरेर के गर्ने ? प्रमुख अतिथिको आशनबाट बोल्दै अध्यक्ष विष्टले भन्नुभयो । शनिवार सम्पन्न कार्यक्रममा संस्थाले गुल्मि खासिचौरको कालिका प्राथमिक विद्यालयमा ३४ जनालाई झोला सहित कपि,डटपेन,पेन्सिल, इलेजर,कटर ,जोमेट्रि बक्स वितरण गरेको छ ।

    आर्थिक अवस्था कम्जोर भएका विद्यार्थीको पढाईमा सहयोग पुयाउने उद्धेश्यले स्टेशनरीे सामग्रीहरू सहयोग गरिएको पहिलो बुटवल शाखा का अध्यक्ष आयुष पौडेल ले बताउनुभयो ।
    ग्रामीण भेगका विद्यार्थीलाई स्टेशनरी सहयोगले अध्ययनमा सहयोग पुग्ने अपेक्षा रहेको कार्यक्रका संयोजक ममता बेहोराको भनाई रहेको छ । कार्यक्रममा गापा अध्यक्ष ,वडा नं. ३ का अध्यक्ष, शिक्षक अभिभावक सघंका अध्यक्ष ,पहिलो पाइला नेपालका केन्द्रीय सचिव लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।युवाको नि स्वार्थ र उदाहराणीय कार्यप्रति उपस्थितले खुलेर प्रशंसा गरेका थिए ।
    कार्यक्रम पहिलो पाईला नेपाल बुटवल शाखा अध्यक्ष आयुष पौडेलको अध्यक्षता ,कार्यक्रम संयोजक ममता बोहोराको स्वागत, मिडिया संयोजकको सुनिता बेल्वासेको सञ्चालनमा सम्पन्न भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.