• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

निर्माण भयो स्वर्गद्वारीमा स्वर्ग वाटिका


  •    सुचना डबली डेस्क / २०७७, ८ माघ बिहीबार १४:१३ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं, माघ ८ । – प्युठानको धार्मिक तथा पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी परिसरमा फोहोरासहितको ‘स्वर्ग वाटिका’ निर्माण गरिएको छ । स्वर्गद्वारी नगरपालिका–२ स्थित स्वर्गद्वारीमा नेपाली सेनाको सामाजिक–आर्थिक विकासका पूर्वाधार कार्यक्रमअन्तर्गत सो बगैँचा निर्माण गरिएको हो ।

    म्युजिकल वाटर फाउन्टेन, पैदल मार्ग, मूलद्वार, तारजाली, रेलिङलगायत संरचना निर्माण गरिएको इन्द्रध्वज गण खलङ्गा ब्यारेक प्युठानका गणपति प्रमुख सेनानी अर्जुनविक्रम थापाले बताए ।

    इन्द्रध्वज गण खलङ्गा ब्यारेक र डिभिजन वन कार्यालय प्युठानको सहकार्यमा वाटिका निर्माण गरिएको हो । इन्द्रध्वज गण प्युठानको अघिल्लो आर्थिक वर्ष २०७६/७७ को नेपाली सेना सामाजिक आर्थिक विकासका पूर्वाधार कार्यक्रमअन्तर्गत विनियोजित २५ लाखमा सामग्री खरिद र सेनामार्फत संरचना निर्माण गरिएको हो ।

    प्युठान जिल्लाको धार्मिक तथा पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी परिसरमा फोहोरासहितको ‘स्वर्ग बाटिका’ निर्माण गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ
    रुपन्देहिमा जिल्ला स्तरीय अन्तर मा.बि. टेबल टेनिस प्रतियोगिता हुने
    झिमरुकमा ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम मार्फत जेष्ठ नागरिकलाई कोसेली
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ

    • ३. रुपन्देहिमा जिल्ला स्तरीय अन्तर मा.बि. टेबल टेनिस प्रतियोगिता हुने

    • ४. झिमरुकमा ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम मार्फत जेष्ठ नागरिकलाई कोसेली

    • ५. कालिका विकास केन्द्रको अध्यक्षमा श्रेष्ठ

    धेरै पढिएको
    • १. अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ

    • २. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.