• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

कपिलवस्तु काे भिक्षु चाैकमा अस्थायी प्रहरी विट


  •     / २०७६, १ पुष मंगलवार ०९:१५ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    धीरज काेरी कपिलवस्तु ,१ पुष/ ताैलिहवा

    कपिलवस्तु नगरपालिका वडा-३ भिक्षु चाैकमा अस्थायी प्रहरी विट काे उद्घाटन गरिएको छ। कपिलवस्तु जिल्लाकाे प्रहरी उपरीक्षक दिप शमशेर जबरा र कपिलवस्तु नगरपालिका का प्रमुख किरन सिहले मिलेर उद्घाटन गरेका छन्।

    उद्घाटन मा सुदीप पाैडेल,राम भजन कलवार,प्रकाश गैरे र शिव कुमार पाण्डे वडा अध्यक्ष लगायत र प्रहरी अन्य व्यक्तिहरु काे उपस्थिति रहेको थियो । विट निर्माण मा कपिलवस्तु नगरपालिका वडा – १ काे कार्यालय र सन्ताेषी निमार्ण सेवा काे सहयोगमा निर्माण गरिएको छ।

    अस्थायी प्रहरी विट निर्माण भए पछि सर्वसाधारण व्यक्तिहरुलाई सुरक्षा दिन सहयोग हुन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पर्वतको कुश्मास्थित खुर्कोट सवस्टेशन चार्ज शुरु
    बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही
    सर्लाहीमा बस पल्टिदा दुई जनाको मृत्यु, १९ जना घाइते
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पर्वतको कुश्मास्थित खुर्कोट सवस्टेशन चार्ज शुरु

    • २. घट्यो सुनको मूल्य

    • ३. दिलिप र अशिष्माको ‘चल्यो मायाको बतास’भिडियो सार्वजनिक

    • ४. बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही

    • ५. निर्माण भयो स्वर्गद्वारीमा स्वर्ग वाटिका

    धेरै पढिएको
    • १. सुनको मूल्यमा सामान्य गिरावट

    • २. बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

    • ३. एलिना चौहान र गणेश ओझाको स्वरमा ‘बडो अप्ठेरो’ गीत सार्वजनिक

    • ४. जुम्लामा अब दैनिक लोडसेडिङ, लोडसेडिङको तालिका सार्वजनिक

    • ५. घट्यो सुनको मूल्य

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.