• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

चलचित्र ‘किन रुन्छ मेरो मन तिमी बिना ’को च्यारिटी शो बुटवलमा सम्पन्न


  •    सुचना डबली डेस्क / २०७७, २६ माघ सोमबार प्रकाशीत

  • Advertisement

    बुटवल,माघ २६। नेपाली समाजको यथार्थ चित्रण गरि निर्माण भएको नेपाली कथानक चलचित्र ‘किन रुन्छ मेरो मन, तिमी बिना ’ को च्यारिटी शो कलाकारहरुको साथमा बुटवल स्थित मिलन चलचित्र मन्दिरमा भब्य रुपमा सम्पन्न भएको छ । बृद्धा आश्रमलाइसहयोग गर्ने हेतुले चलचित्र ‘किन रुन्छ मेरो मन, तिमी बिना ’ बुटवलमा च्यारिटि शो गरिएको निर्माता रिता मल्लले जानकारी दिनुभएको हो ।

    सामाजिक विकृति विसंगति विरुद्ध तिखो व्यंग्य प्रहार गर्दै समाज रुपान्तरणका लागि चलचित्रले महत्वपूर्ण सन्देश दिएकोे चलचित्रका हेरेपछि दर्ह्सकहरुले प्रतिक्रिया दिएका थिए। अर्गानिक नेपालीपन मिसिएको चलचित्रले समाज विकासमा योगदान गर्ने चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठले बताए ।

    अध्यक्ष श्रेष्ठले फिल्म हेरेपछि हाम्रो मुलुकमा बिद्यमान सामाजिक असमानता,जातिय छुवाछुत,रुढीवादीता,बर्गीय असमानता आदि लगायतका बिभिन्न कुरिति र सामाजिक प्रेमकथालाई जस्ताको तस्तै चलचित्रको पर्दामा उतारिएको बताएका छन् । त्यस्तै समाजको यथार्थ चित्रणलाइ पर्दामा रमाइलो ढंगले उतारिएको चलचित्रकी निर्माता रहेकी रिता मल्लले जानकारी दिएकि छिन। काठमान्डौ, पाल्पा र रुपन्देहीका रमणिय ठाउमा खिचिएको फिल्म समग्रमा कथा र कलाकारको राम्रो कम्बिनेशन रहेको र दर्शकले फिल्म मनपराउने चलचित्रका निर्देशक शिव आचार्यले बताए। मल्ल शाही इण्टरटेन्मेण्ट प्रालिको ब्यानरमा भेष कुमारी शाही तथा रिता मल्लको निर्माण रहेको नेपाली कथानक चलचित्र ‘किन रुन्छ मेरो मन, तिमी बिना ’ मा निर्देशन शिव आचार्य, कथा जनक गुरुङ, छायांकन हरि बहादुर आले, सम्पादन तारा थापा किम्भे , शृंगार सरु ओली, द्वन्द मिलन श्रेष्ठको रहेको छ ।

    उक्त चलचित्र ‘किन रुन्छ मेरो मन, तिमी बिना ’ मा शिव आचार्य , कृष्ण मल्ल , कालु राना , टार्जन , बसन्त राना रंगिला , आवाश ज्ञवाली,अपेत्ता, ज्योति,राज आदि कलाकारहरुको अभिनय रहेको छ। लुम्बिनी कलाकर्मी संघको आयोजनामा भएको च्यारिटि शोमा हलमा दर्शक खचाखच भरिएको थियो। सो कार्यक्रममा सानिमा लाइफ इन्स्युरेन्सका प्रकाश गौतमले चलचित्रको सफलताको कामना गरेका थिए। नेत्र बिष्ट म्यानेजर रहेको फिल्मको पोस्ट प्रोडक्सन द पाल्म ग्रुप प्रालिले गरेको थियो। च्यारिटीमा कलाकारसंगै विभिन्न संघरसंस्थाका व्यक्तित्व, व्यवसायी, पत्रकार, समाजसेवीलगायतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.