• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

रुपन्देहिमा जिल्ला स्तरीय अन्तर मा.बि. टेबल टेनिस प्रतियोगिता हुने


  •    सुचना डबली डेस्क / २०७७, ४ फाल्गुन मंगलवार प्रकाशीत

  • Advertisement

    रुपन्देहि, फाल्गुन ४ । रुपन्देहिमा जिल्ला स्तरीय अन्तर मा.वि टेवल टेनिस प्रतियोगिता हुने भएको छ ।

    लियो क्लव अफ बुटवलको आयोजनामा फाल्गुन ८ र ९ गते देविनगरको ओलि पथ स्थित कभर्ड हलमा उक्त प्रतियोगिता हुन लागेको क्लवका अध्यक्ष हिमालय भुसालले जानकारी दिए । खेलाडीको प्रतिभा प्रस्फुटन गराउने उदेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको अध्यक्ष भुसालले बताए ।

    प्रतियोगिता विभिन्न आठ ईभेन्ट्समा हुनेछ । बिद्यालय तहबाट नै खेलाडी उत्पादन गर्ने हेतुले सब जुनियर्स कक्षा ०५ सम्म, जुनियरतर्फ कक्षा ०६ देखि ८ सम्म सिनियर तर्फ कक्षा ९ देखि १२ सम्म डबल्स इभेन्ट्स प्रतियोगिता गरिने क्लबका पुर्व अध्यक्ष तथा अन्तर्राष्ट्रिय टेबल टेनिस प्रशिक्षक महेश खनालले बताए ।

    यस्तै शिक्षक साथीहरू बीचको भाईचारा प्रगाढ गर्न शिक्षकहरुको माझमा पनि प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रथम, दोश्रो र तेस्रो हुने बिद्यालयलाई आकर्षक ट्रफी, प्रमाणपत्र प्रदान गरिने र खेलाडीलाई मेडल , प्रमाणपत्र प्रदान गरिने प्रथम उपाध्यक्ष रमेश न्यौपानेले जानकारी दिए ।

    प्रतियोगिता जिल्ला भरिका करिब ३०० जना खेलाडी सहभागी हुने कार्यक्रम संयोजक बिनय पटेलले बताए । लियो क्लब अफ बुटवलले बिगत २० बर्ष देखि निरन्तर रुपमा जिल्ला स्तरीय टेबलटेनिस प्रतियोगिता आयोजना गर्दै आईरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.