• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ


  •    सुचना डबली डेस्क / २०७७, ६ फाल्गुन बिहीबार प्रकाशीत

  • Advertisement

    बुटवल, फाल्गुन ६ । अनेरास्ववियू रुपन्देहीद्धारा रुपन्देही भलवारी स्थीत नेपाल आयल निगमको प्रादेशिक कार्यालय घेराउ गरेको छ ।

    नेपाल सरकारले गरेको पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध आज अनेरास्ववियू रुपन्देहीले विरोध गरेको हो ।

    कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय सदस्य अनुप पोखरेलले लामोसमयदेखि कोरोना कहर र लकडाउनका कारण थिलथिलो भएका जनतालाई राहात र सहुलियत दिनुको सट्टा जनताको चुलो चौकामै बज्रप्रहार गरेरे पेट्रोल,मटितेल र ग्यासमा गरीएको मुल्यबृद्धि तत्काल फिर्ता गर्नु पर्ने बताउदै, मुल्यबृद्धि तत्काल फिर्ता नभए आफुहरु चरणबद्ध आन्दोलनमा जाने बताएका थिए ।

    कार्यक्रममा अनेरास्ववियूका जिल्ला सह–संयोजक विष्णु खत्रीले सरकारले एक हप्तामा दुई पटक पेट्रोलियम पदार्थमा मुल्यबृद्धि गरी जनताको ढाड सेक्ने काम गरेको र पेट्रोलियम पद्धार्थको मुल्य बृद्धि हुनु भनेको अन्य क्षेत्रलाई समेत प्रभाव पर्ने बताउदै केन्द्रीय कार्यक्रम बमोजिम नेपाल आयल निगमको प्रादेशिक कार्यलय घेराउ गरेको बताएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.