• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

राष्ट्रिय झण्डा दिवसको अवसरमा दिप प्रज्वलन


  •     / २०७६, १ पुष मंगलवार प्रकाशीत

  • Advertisement

    सुचना डबली पौष १ बुटबल पहिलो पाईला नेपाल बूटवल शाखाले दोस्रो राष्ट्रिय झण्डा दिवस झण्डाको अभिवादन सहित दिप प्रज्वलन गरि मनाएको छ। बिभिन्न समयमा समाजमा सकरात्मक प्रभाव छोड्ने तरिकाले कार्यक्रम गर्दै आएको यस संस्थाले बुटवल पुस्पलाल पार्कमा दिप प्रज्वलन गरी मनाएको छ।यसरी दिवसलाई मनाउदा सबै माझ झण्डा प्रतिको सम्मान र झण्डा प्रतिको प्रण बढ्ने हुदा दिप प्रज्वलन गरि समाज अगाडी प्रस्तुत गरेको कार्यक्रम संयोजक अस्मिता खनालले जानकारी दिनुभयो। कार्यक्रममा झण्डा प्रति अभिवादन सन्तोष खरेल ज्युले गर्नुभयो। कार्यक्रमको अध्यक्षता आयुष पौडेल , सञ्चालन सचिव पारस मरासिनीले गर्नुभयो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.