• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

कपिलवस्तु मा शीतलहर,जनजीवन कष्टकर


  •     / २०७६, २ पुष बुधबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    धीरज काेरी कपिलवस्तु,२पुष तराईका कपिलवस्तु जिल्ला लगायत अन्य जिल्लाहरुमा शीतलहर शुरु भए पछि मान्छे काे जनजीवन कष्टकर बन्दै गएको छ । मंगलबार देखी शितलहर सुरु भए पछि मान्छे काे जनजीवन कष्टकर बन्दै गएको छ। बिहान देखि बेलुका सम्म बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा मान्छे काे जनजीवन निकै कष्टकर भएको छ ।

    जाडोका कारण बिहान स्कूल एवं क्याम्पस पढ्ने विद्यार्थी, पढाउने शिक्षक लगायत बिहान देखी काम गर्ने मजदुर धेरै प्रभावित बनेका छन् । शीतलहरका कारण वृद्धवृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित भएका छन् । चिसो बढेपछि सर्वसाधारण व्यक्तिहरुले बिहानपख ठाउँ–ठाउँमा आगो बालेर ताप्न सुरु गरेका छन् । कपिलवस्तु जिल्ला भित्र ताैलिहवा,महाराजगन्ज ,पकडी,बहादुरगन्ज,कृष्णनगर,चनराैटा,४ नम्बर , गाेरुसिङ्गे अन्य ठाउँमा पनि बढेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एसइई परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    मन्त्री क्वार्टरमा राखिएका भाँडाकुँडाहरु पूर्वमन्त्रीको भान्सामा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अखिल क्रान्तिकारीद्वारा आयोजित प्रोफेस्नल एकाउन्टेन्ट तालिम सम्पन्न

    • २. क्रान्तिकारीको दबाबपछि बुटवल बहुमुखी क्याम्पसमा सिसिटिभी क्यामरा जडान

    • ३. क्रान्तिकारीद्वारा प्रोफेसनल एकाउन्टेन्ट तालिम सुरु

    • ४. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    • ५. वृक्षारोपण कार्यक्रम सम्पन्न

    धेरै पढिएको
    • १. क्रान्तिकारीको दबाबपछि बुटवल बहुमुखी क्याम्पसमा सिसिटिभी क्यामरा जडान

    • २. क्रान्तिकारीद्वारा प्रोफेसनल एकाउन्टेन्ट तालिम सुरु

    • ३. अखिल क्रान्तिकारीद्वारा आयोजित प्रोफेस्नल एकाउन्टेन्ट तालिम सम्पन्न

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.