• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

शिवराजमा कृषकहरुलाई तरकारी उत्पादन सम्बन्धी तालीम सम्पन्न


  •     / २०७६, ३ पुष बिहीबार प्रकाशीत

  • Advertisement

    कपिलवस्तु ,३ पूस /चन्द्रौटा  कपिलवस्तुको शिवराज नगरपालिकामा सोनवार्षिका कृषकहरुलाई तरकारी उत्पादन सम्बन्धी तालीम संम्पन्न भएको छ। शिवराज नगरपालिकाको कार्यलय कृषि बिकास शाखाको स्विकृत कार्यक्रम २०७६/०७७ अनुसार शोनवार्षिका कृषकहरुलाई तरकारी उत्पादन प्रवर्धनको लागि तरकारी उत्पादन तालीम आज सम्पन्न भएको हो। कृषि बिकास शाखा को आयोजनामा शिवराज नगरपालिकाको वार्ड नं . ३ शोनवार्षिमा तालीम सम्पन्न भएको हो। वार्ड नं ३ का महिला सदस्य सुनिता कलवारको अध्यक्षतामा र कृषि बिकास शाखा का प्रमुख तारा चन्द चौधरीको प्रमुख आतिथ्यमा तालीम सुरु भएको थियो।तालीमलाई कार्यक्रमको प्रमुख अतिथि तथा शिवराजका कृषि बिकास शाखाका प्रमुख तारा चन्द चौधरीले बनेर पढेर तालीमको उद्धघाटन गरेका थिए।तालीमको परिचय र उद्देश्य बारे कृषि विकासका शिवकुमार चौधरीले प्रशिक्षण गर्नु भएको थियो भने तरकारी बाली लगाउने समय ,हवापनी, मलखद, लगाउने दूरी ,जात र बिऊ उपचार बारे कृषि बिकास शाखाका प्रबिधिक परसुराम जैसवलले प्रशिक्षण गर्नु भएको थियो। कृषि विकास शाखाका शान्तिमाया अधिकारीले नर्सरीको परिचय, प्रकार, ब्याड बनाउने तरीका, ब्याड उपचार बिधि, प्लाष्टिक ट्रे बारे प्रशिक्षण गरेका थिंन।

    प्रशिक्षणको क्रममा किसानबाट आएको तरकारी उत्पादनका समस्याहरू र तरकारी बालीमा देखा पर्ने रोगकिराहरूको नियंत्रण गर्न उपाय बारे कृषि विकास शाखाका प्रबिधिक किरण चौधरीले प्रशिक्षण गर्नु भएको थियो।
    तालीमलाई कृषि विकास शाखाका प्रबिधिक परसुराम जैसवाल गर्नु भएको थियो। तालिमलाई आफ्नो मंतबबाट शिवराज वार्ड नं ३ का महिला वार्ड सदस्य सुनीता कलवारले तालीम समापनको घोषणा गरेका थिन।
    तालीममा किसान ,बुद्धजीवि, जनप्रतिनिधि लगायत करीब ५० जाना को उपस्तिथि राहेको थियो भने कुरा कृषि विकास शाखा चित्रा पोख्रेलले जानकारी गर्नु भयो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.