• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

महिला, किशोरीलाई आत्मसुरक्षा तालीम


  •    सुचना डबली डेस्क / २०७७, २२ फाल्गुन शनिबार १०:३५ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं, फागुन २२। महिला तथा किशोरीका लागि तीन दिने आत्मसुरक्षा तालीम नेपालगञ्जमा शुरु भएको छ । एक सय एघारौँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका मूल समरोह समितिको आयोजनामा शुक्रवारदेखि महिलाका लागि तीन दिने तालीम शुरु गरिएको हो ।

    तालीमको उद्घाटन समारोहमा प्रहरी वरिष्ठ उपरीक्षक किरण रााणाले शारीरिक र मानसिक रुपमा सक्रिय भएमा महिलालाई आत्मसुरक्षामा सहयोग पुग्ने बताए । उनले महिला यस सृष्टिका सबैभन्दा बलवान व्यक्ति भएकाले आफूलाई कहिल्यै पनि पुरुषभन्दा कमजोर नठान्न सहभागीलाई आग्रह गरे।

    उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले महिला तथा किशोरीलाई आत्मसुरक्षा तालीमले आफ्नो सुरक्षाका लागि प्रतिरक्षा गर्न सिकाउने आशा व्यक्त गरिन् । उनले राज्यले महिलालाई सुरक्षा, समावेशी, सहभागिताको हिसाबले धेरै व्यवस्था गरेको भए पनि त्यसको कार्यान्वयन गर्न नसकिएको बताइन् ।रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ दललाई फापेको स्थानीय निर्वाचन
    हरेक घर : ऊर्जा घर कार्यान्वयनमा आएन
    अब एमालेको रणनीति ‘दूधभात’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. Dating For Seniors

    • २. नयाँ दललाई फापेको स्थानीय निर्वाचन

    • ३. हरेक घर : ऊर्जा घर कार्यान्वयनमा आएन

    • ४. अब एमालेको रणनीति ‘दूधभात’

    • ५. Housing Stability Benefit

    धेरै पढिएको
    • १. प्यूठान नगरपालिका १ मा गठबन्धनको प्यानल विजयी

    • २. प्यूठानमा गठवन्धनलाई पछि पार्दै एमालेका २८ वर्षीय युवाको प्यानल वडाध्यक्षमा विजयी

    • ३. काठमाण्डौमा बालेनको अग्रता कायमै

    • ४. भरतपुरको मेयरमा पुन: रेनुले लिइन् अग्रता

    • ५. भरतपुरमा रेणु दुई हजार मतले अगाडि

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.