• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

इन्द्रेणी ग्रामिण विकास केन्द्र नेपालको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न


  •     / २०७६, ३ पुष बिहीबार प्रकाशीत

  • Advertisement

    विजयनगर, २०७६ पुष ०३ राम प्रघट कोरी, इन्द्रेणी ग्रामीण बिकास केन्द्र नेपालले आज आ.व. ०७५÷०७६ को सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कपिलवस्तु को बुद्धभुमि नगरपालिका गोरूसिँगे को पौवा होटेल मा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनालले “संस्थाले विकास गर्ने नभई बाटो देखाइ दिने काम गर्ने हो” भन्दै विजयनगर गाउँपालिका र बुद्धभुमि नगरपालिकामा संस्थाले ल्याएको परिवर्तन अनुगमनको क्रममा प्रत्येक्ष रूपमा देखेको कार्यलाई खुलेर प्रसंशा गर्नु भयो । संस्था द्वारा संचालित तीन ओटे कार्यक्रम आइ एम स्वडिस् , एल आइ टि र सि एस म्याप बुद्धभुमी र विजयनगर गाउँपालीकामा सञ्चालीत कार्यक्रमको लक्षित समुह अन्र्तगत छलफलमा उठेका समस्या,सुझाव र सवल पक्षको क्रिर्याकलाप आगामी कार्यक्रममा समेटेर लैजाने संस्थाका अध्यक्ष विष्णु पौडेलले प्रतिबद्धता जनाउनु भएको थियो । संस्थाका कार्यकारी निर्देशक प्रदिप शाहले संस्थाको लक्ष्य, मुल्य मान्यता, मुख्य विषयगत कार्य क्षेत्र ,संरचना लाभान्वीत समुहहरुको बारेमा प्रष्ट पार्दै संस्थाले नयाँ कार्यक्रम सम्झौता गरिसकेकोले छिट्टै कपिलवस्तुको चारवटा पालीकामा संञ्चालन गर्ने समेत जानकारी गराउनु भएको थियो । कार्यक्रममा सेवा निकायका प्रमुख,दातृ निकायका प्रमुख, सेवा ग्राहि र सरोकारवालाहरुको सहभागीतामा कार्यक्रमलाई गैर सरकारि संस्था महासंघका अध्यक्ष प्रविण कुमार श्रीवास्तवले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षता र मनोज पन्थीको सञ्चालनमा सम्पन्न भएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.