• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

केशब ज्ञवालीको मार्मिक शब्दमा आयो मन रुवाउने आधुनिक गीत “म त् म, र्ने भए प्रिया “डिजिटल बजारमा


  •    सुचना डबली डेस्क / २०७७, ४ चैत्र बुधबार प्रकाशीत

  • Advertisement

    बुटवल, चैत्र ४ । गीतकार तथा संगीतकार केशब ज्ञवालीको मार्मिक शब्द संगीतमा मनै रुवाउने आधुनिक गीत ” म त म ,र्ने भए नामक गीत बजारमा आएको छ। गीतकार एबम संगीतकार केशब ज्ञवालीको भन्दा अघि धेरै चर्चित गीतहरु बजारमा आईसकेको छ।

    यो गीत मार्फत उनि लामो समयपछि यो क्षेत्रमा फर्किएका छन। यस पालि उनको शब्द संगीतमा मार्मिक गीत “म त् म, र्ने भए प्रिया नामक गीत बजारमा ल्याएका छन।

    यो गीतमा आवाज संचारकर्मी एबम गायक अनिल पहाडीले दिएका छन। अन्य गीतहरु भन्दा यो अलिक मार्मिक गित रहेको र दर्शक श्रोताले माया गर्नुहुन्छ भन्नेमा अनिल ढुक्क छन। यो गीतको भिडियोमा मोडल आवास ज्ञवालीले आफ्नो कलालाई भरपुर् निखार्ने प्रयास गरेका छन।

    भिडियोमा राम्रो बनाउन निर्देशक प्रदिप कंडेलले पनि भरपुर मिहेनत गरेका छन। आफ्नो निधन पछि श्रीमतीको खु स्शि सकिने भो भन्ने चिन्तामा नायक आवाश भिडियोको कथामा डुबेका छन। गीतको अडियो एरेन्ज पवन परियारले गरेका हुन्। भिडियोमा आवाश ज्ञवाली , अन्जु रसाईली ,र सलिन तामाङले अभिनय गरेका छन। सम्पादन अमृत कंडेलको रहेको छ भने छायांकन रोशन शर्माले गरेका छन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    लियो क्लब अफ बुटवल सेन्ट्रलको अध्यक्षतामा जिबन शर्मा निर्वाचित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा, मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ दिइने

    • २. एसिया कपः आज भारत र पाकिस्तान भिड्दै

    • ३. ​सुमना श्रेष्ठले छाडिन् रास्वपा

    • ४. सुशिला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री

    • ५. सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, आजै शपथ

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.