• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

अनलाइन निवन्ध प्रतियोगिता, विजेतालाई १० हजार पुरस्कार


  •    सुचना डबली डेस्क / २०७७, १७ चैत्र मंगलवार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    प्यूठान, चैत्र १७ । नव वर्ष २०७८ सालको अवसरमा अनलाइन निवन्ध प्रतियोगिता आयोजना गरिएको छ ।

    सुचना डवलि मिडिया प्रा.लिको आयोजनामा शिक्षाको आधुनिकीकरणमा शिक्षक, अभिभावक र विद्यार्थीको भुमिका विषयक अनलाइन निवन्ध प्रतियोगिता आयोजना गरिएको प्रा.लिका अध्यक्ष शिशिर के.सीले जानकारी दिए । सहभागी हुन चाहनेले चैत्र १५ गते देखि २५ गतेसम्म प्रा.लिको इमेल suchanadabalimedia@gmail.com मा पठाउन सकिने उनले बताए । भाषिक शुद्धता, शब्द छनोट लगायतका विषयलाई आधार मानेर मुल्याङ्कन गरिने उनको भनाई छ ।

    निवन्धमा उत्कृष्ट एक जनालाई १० हजार पुरस्कार प्रदान गरिनेछ । विजेताको नाम २०७८ बैशाख १ गते गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागि हुने सहभागीको उमेर हद १५ देखि २५ वर्षसम्म तोकिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एसइई परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    मन्त्री क्वार्टरमा राखिएका भाँडाकुँडाहरु पूर्वमन्त्रीको भान्सामा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    • २. वृक्षारोपण कार्यक्रम सम्पन्न

    • ३. क्रान्तिकारिले सप्ताहब्यापी कार्यक्रम संचालन

    • ४. रिजाल बन्धुहरूको देवाली कुलपूजा मंसिर १५ मा हुने पक्का

    • ५. विषालु च्याउ खाँदा पाँचजना बिरामी

    धेरै पढिएको
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.