• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

चलचित्र “किन रुन्छ मेरो मन तिमी बिना”को पहिलो गित ‘मन डराउछ’ सार्वजनिक


  •    सुचना डबली डेस्क / २०७७, २९ चैत्र आईतवार प्रकाशीत

  • Advertisement

     काठमाडौं २८ चैत । बैशाख १० गते बाट देशैभरी एकसाथ प्रदर्शन हुने नेपाली कथानक चलचित्र ‘किन रुन्छ मेरो मन तिमी बिना’ को पहिलो गित ‘मन डराउछ’ सार्वजनिक भएको छ।

    ज्ञानेन्द्र गिरिको शब्द एवम् संगित रहेको उक्त गितमा अन्जु पन्त र बिसाल निरौलाको स्वर रहेको छ। गितमा शिव आचार्य र ज्योति पोख्रेललाई फिचरिङ गरिएको छ। विशाल पहरी, शिव आचार्य, ज्योति पोख्रेल,अपेक्षा सिक्देल, कालू राणा,भेष कुमारी शाही लागएत कलाकारको अभिनय रहेको यस चलचित्र लाई शिव आचार्यले निर्देशन गरेका हुन्।

    राहुल बराईलीको कोरियोग्राफी,मिलन श्रेष्ठको द्वन्द,तारा थापा किम्बेको सम्पादन,अरुण थापाको रङ्ग सम्पादन,हरि घले र जीवन पराजुलीको छायांकन एवम् शेखर लामाको प्रोडकसन डिजाइन रहेको छ। मल्लशाही फिल्मस् को प्रस्तुति रहेको यस चलचित्रलाई भेष कुमारी शाहीले निर्माण गरेका हुन् भने यस चलचित्रको कथा जनक गुरुङले लेखेका हुन्।उक्त चलचित्र आगामी बर्षको बैशाख दश गते देशै भरीका सिनेमाहलहरुमा एक साथ प्रदर्शन हुँदै छ। गितलाई साइराम पिक्चर्सको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    लियो क्लब अफ बुटवल सेन्ट्रलको अध्यक्षतामा जिबन शर्मा निर्वाचित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा, मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ दिइने

    • २. एसिया कपः आज भारत र पाकिस्तान भिड्दै

    • ३. ​सुमना श्रेष्ठले छाडिन् रास्वपा

    • ४. सुशिला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री

    • ५. सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, आजै शपथ

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.