• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते


  •    सुचना डबली डेस्क / २०७८, १ बैशाख बुधबार प्रकाशीत

  • Advertisement

    प्यूठान, १ बैशाख । जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारीहरु सवार जीप प्यूठानको स्वर्गद्धारी नजिकै भएको दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या ४ पुगेको छ ।

    बुधवार दिउँसो भएको दुर्घटनामा परी प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्यांजा निवासी वर्ष ३८ का श्याम न्यौपाने, कम्प्यूटर अपरेटर सुर्य प्रसाद पन्थी, खरिदार इश्वरी भण्डारी, मुसिकोट नगरपालिका वडा नं. ३ बस्ने वर्ष २२ को सवारी चालक केशव कार्की, को ज्यान गएको हो ।

    गाडीमा एक जना अझै अड्कीएको अवस्थामा रहेको घटना स्थलबाट प्रहरी नायव निरिक्षक बुद्धि रानाले जानकारी दिए ।

    दुर्घटनामा घाईते हुनेहरुमा रेसुङ्गा नगरपालिका वडा नं. ४ बस्ने वर्ष २३ को सुनिता कडेल, वर्ष २९ को बसन्ती पौडेल, रेसुङ्गा नगरपालिका वडा नं. १ बस्ने वर्ष ३० को गिता मुखिया, वर्ष १२ को अनिश बोहोरा, रेसुङ्गा नगरापालिका वडा नं. २ बस्ने वर्ष २४ को तारा भण्डारी, वर्ष ६ को आशिष भण्डारी, वर्ष ३३ को दिलबहादुर थापा, वर्ष २७ को कमला ज्ञवाली, वर्ष १२ को सार्थक ज्ञवाली, वर्ष ४ को निकिता पौडेल र मल्लरानी गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ३० को सन्दिप परियार रहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.