• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद बुटवल cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

रुपन्देहिको न्यू स्ट्याण्डर्ड बोर्डिङ्ले मनायो अभिभावक दिवस


  •     / २०७६, ३ पुष बिहीबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    बुटवल–१२ नयाँगाँउमा रहेको न्यू स्ट्याण्डर्ड इङ्गलिस बोर्डिङ्ग सेकेण्डरी स्कुलले आफ्नो २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीबार मनाएको छ ।कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका–१२ का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले संस्थागत विद्यालयहरु शैक्षिक कृयाकलापमा अब्बल देखिनुका साथै ठुलो शैक्षिक जनशक्ति उत्पादनमा महत्वपुर्ण भुमिका खेलेको चर्चा गर्नुभयो ।उहाँले शैक्षिक जनशक्ति उत्पादनमा महत्वपुर्ण भुमिका खेल्ने संस्थागत विद्यालयहरुको विकासमा सरकारको ध्यान सकारात्मक हुनु पर्नेमा जोड दिनुभयो ।

    विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दुर्गा पाठक पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमका प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेल, हिसान रुपन्देहीका पुर्व अध्यक्ष अनन्तराम शर्मा, प्याब्सन प्रदेश सदस्य कृष्णप्रसाद शर्मा, प्रेसो उपाध्यक्ष शंकर भट्टराई, नयाँगाउँ माविका प्राचार्य पुरुषोत्तम भट्टराई, विद्यालय ब्यवस्थापन समितिका सदस्य धनलाल बस्याल, विद्यालयका प्रिन्सिपल शारदा ज्ञवाली लगायतले आआफ्ना भनाई राख्नु भएको थियो । Source:nagarikaawaj

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने
    निराकारको शव शुक्रबार राति नेपाल आइपुग्ने
    पोखरा विमान दुर्घटनाः शव काठमाडौँ पठाइँदै
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. चलचित्र ‘वेलकम टु हेम्जाकोट’ को ट्रेलर सार्वजनिक

    • २. देबिलाल स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि अखिल(क्रान्तिकारी)लाई

    • ३. बिमा दिवस पोखरा विश्वविद्यालयमा भव्यताका साथ सम्पन्न

    • ४. लायन्सले गर्यो विद्यार्थीलाई पोसाक वितरण

    • ५. व्यावसायिक सेफ थापा सम्मानित

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.