• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

नेपाल सुपर लिग फुटबलमा आज दुई खेल


  •    सुचना डबली डेस्क / २०७८, १२ बैशाख आईतवार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौँ, वैशाख १२ । आज नेपाल सुपर लिग फुटबल प्रतियोगितामा दुई खेल हुँदैछन् ।

    आजको पहिलो खेलमा विराटनगर सिटी र धनगढी एफसी र आजको दोस्रो खेलमा पोखरा थन्डर्स र बुटवल लुम्बिनी खेल्ने छन् ।

    विराटनगर सिटी र धनगढी एफसी विचको खेल दशरथ रंगशालामा दिउँसो साढे दुई बजेबाट सुरु हुनेछ भने पोखरा थन्डर्स र बुटवल लुम्बिनी विचको खेल बेलुका साढे ५ बजे सुरु हुनेछ ।

    राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता जेठ १ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ पाउने छन् । उपविजेताले १५ लाख रुपैयाँ पाउने छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एसइई परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    बुढीगंगाको मतगणाना अन्तिम चरणमा, एमाले उम्मेदवार जित नजिक
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    • २. वृक्षारोपण कार्यक्रम सम्पन्न

    • ३. क्रान्तिकारिले सप्ताहब्यापी कार्यक्रम संचालन

    • ४. रिजाल बन्धुहरूको देवाली कुलपूजा मंसिर १५ मा हुने पक्का

    • ५. विषालु च्याउ खाँदा पाँचजना बिरामी

    धेरै पढिएको
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.