• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

कृष्णनगर नगरपालिकालाई पाेषणकाे सामग्री उपलब्ध


  •     / २०७६, ४ पुष शुक्रबार प्रकाशीत

  • Advertisement

    कपिलवस्तु ,४ पुस/ कृष्णनगर
    कपिलवस्तु काे कृष्णनगर नगरपालिकालमा अामा र बच्चा काे पाेषणकाे अवस्था सुधार गर्नकाे लागि अवाश्यक सामग्री उपलब्ध गराइएको छ। कालिका स्वावलम्बन सामाजिक केन्द्र द्वारा संचालित सुआहारा दोस्रो कार्यक्रम र USAID/HKI को सहयोगमा आमा र बच्चाको पोषणको अवस्था सुधार गर्नको लागि नाै प्रकारको अति आवश्यक सामग्री नगर प्रमुख रजत प्रताप शाहलाई दिईएकाे सुआहारा कार्यक्रम को फोकल फिल्ड सुपरभाइजर पृथीपाल तेलीले जानकारी दिएका छन ।

    साे कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री दामोदर भण्डारी, स्वास्थ्य शाखा संयोजक नारायण बन्जाडे, उप प्रमुख सल्लाहकार तुफैल खान ,बाणगंगा नगरपालिकाका फोकल फिल्ड सुपरभाइजर यमुना पंथी, कपिलवस्तु नगरपालिका का फोकल फिल्ड सुपरभाइजर दिव्या कार्की काे उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.