काठमाडौँ, वैशाख १४ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
टेकु अस्पतालमा परिक्षण गर्दा मन्त्री रायमाझीलाई सोमबार कोरोना पुष्टि भएको हो
उनको स्वास्थ्य अवस्था सामान्य रहेको र काठमाडौं छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ ।







