• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

जन्मदिन मानव सेवा आश्रममा मनाइयो


  •     / २०७६, ४ पुष शुक्रबार प्रकाशीत

  • Advertisement

     सुबास बेल्बासे ४ पुस बुटबल। जन्मदिन मनाउने सबैको आ-आफ्नै शैली हुने गर्छ, कसैले केक काटेर, होटल तथा रेष्टुरेन्टमा पार्टी गरेर जन्म दिन मनाउने गर्छन भने कोही बाहिर घुम्न जाने रमाइलो गर्ने आदि आदि । तर स्याङ्जाको बिर्घा स्थायी घर भइ हाल बुटवलमा बस्दै आएका गणेश पाण्डेले भने फरक तरिकाले आफनो जन्मदिन मनाएका छन् ।मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भन्ने आस्थाका साथ पाण्डेले सडकका सहयोग अपेक्षी मानवको उद्धार, संरक्षण र सम्भव भएसम्म पारिवारिक पुनर्मिलन समेत गराउदै आइरहेको मानवसेवा आश्रम बुटवलको संरक्षणमा रहेका ५० जना मानिसहरुलाई एक छाक खाना खुवाएर आफ्नो जन्मदिन मनाएका छन् । जन्मदिनमा अनावश्यक खर्च गर्नुभन्दा बेसाहारा बनेका बुबा आमा, दाजुभाईहरूलाई केही सहयोग गरौँ भन्ने लाग्यो र जन्म दिन मनाउने नयाँ चलनलाई परिमार्जन गर्दै सामाजिक र मानवताको सेवामा खर्च गर्ने निर्णय गरेको पाण्डेले बताए ।
    पछिल्लो समय जन्मदिन, बिवाह, ब्रतवन्धको अवसरमा होटल तथा रेष्टुरेन्टमा फजुल खर्च गर्ने चलन बढेको पाहिन्छ त्यस्तो विकृति अन्त्य गर्न समेत उनले गरेको काम उदाहरणीय बनेको छ । पाण्डेले खाना खर्च बापतको रु ७ हजार ५ सय रुपैयाँ मानवसेवा आश्रमलाई हस्तान्तरण गरेका छन् ।

    मानवसेवा आश्रम ५ नम्बर प्रदेश संयोजक शुशिला केसीले जन्मदिनको अवसरमा सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै सबैले आफ्नो जन्मदिनमा अन्यथा खर्च गर्नुभन्दा यस्तै सामाजिक र रचनात्मक कामगरि दिए यसले समाजमा धेरै राम्रो सन्देश जाने बताईन । हाल यस आश्रमको संरक्षणमा ११० जना बेसाहारा मानिसहरु बस्दै आएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.