• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

२८८ जनाको परीक्षण गर्दा १७५ जनामा संक्रमण


  •    सुचना डबली डेस्क / २०७८, १७ बैशाख शुक्रबार प्रकाशीत

  • Advertisement

    काठमाडौं, वैशाख १७ । पर्सा जिल्लामा कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा २ सय ८८ जनाको पीसीआर परीक्षण गर्दा १ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै पर्सा जिल्लाका रहेका छन् । पछिल्लो २४ घण्टामा पर्सा जिल्लामा मात्र १ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमध्ये वीरगञ्ज महानगरपालिकाका मात्रै १ सय १९ जना रहेका छन् ।

     

    त्यस्तै, बारा जिल्लाका ३४ जना, महोत्तरीका १ जना, रौतहटका ३ जना, सलार्हीका ५ जना तथा दाङ्ग जिल्लाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा। सरोज रोशन दासले जानकारी दिए ।

    संक्रमितहरुको उमेर समूह १० वर्षदेखि ७२ वर्षसम्म रहेको छ । उनीहरुको सिटी भ्यालू १४ दशमलव १ देखि ३५ दशमलव २ सम्म रहेको डा। दासले बताए । त्यसैगरी नारायणी अस्पतालको प्रयोगशालामा चैत २७ देखि हालसम्म २ हजार ५ सय ८४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

    उक्त परीक्षणमार्फत् १ हजार ४ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी पिताबर घिमिरेले बताए ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.