• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

पहिलो पाइला नेपाल बुटबल शाखाले गर्यो रक्तदान


  •     / २०७६, ५ पुष शनिबार प्रकाशीत

  • Advertisement

    सुबास बेल्बासे

    पौष ४ रुपन्देहि

    हाम्रो गौरभ , हाम्रो स्वाभिमान, निसुल्क रगत वितरणमा हाम्रो अभियान” भन्ने मुल नाराका साथ “स्टार्ट अठार स्टार्स टिम”,पहिलो पाईला नेपाल र लियो कलब अफ शंकरनगरले रगतको चरम अभावको खाडललाई पुर्ने उदेश्यका साथ संयुक्त रुपमा आयोजना गरीको रक्तदान कार्यक्रम सम्पन्न भएका छ्न।

    रगतको खाडलको अभाबलाई केहि मात्रमा पुरा गर्ने उदेश्यका साथ सञ्चालन गरिएको रक्तदान कार्यक्रमलाई “पहिलो पाईला नेपाल” बुटवल शाखाले पनि उक्त कार्यलाई निरन्तर्ता दिदै अाएको छ।जस्ले गर्दा रगतको अभाब बाट भौतारिएका बिरामिलाई केहि राहत हुने अपेक्षा गरिएको छ ।

    उक्त कार्यक्रममा उपस्थित सबैलाई आयोजक संस्थाको अध्यक्ष केशब पराजुलि , सचिव पारसमणि मरासिनिले विशेष धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा सामाजिक अभियन्ता,समाजसेवी एमएल पाण्डेको प्रमुख अथित्यता रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.