• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

बुटबल १४ मा नि:शुल्क एकदिने मधुमेह र रक्तचाप नापजाँच सम्पन्न


  •     / २०७६, ५ पुष शनिबार प्रकाशीत

  • Advertisement

    सुबास बेल्बासे पौष ५रुपन्देही स्वार्थ भन्दा माथी सेवा भन्ने मुल उदेश्य लिएर स्थापना भएको रोट्रयाक क्लब अफ बुटबलको आयोजना स्टार कल्ब अफ ब्ज्टबलको सह आयोजना र जनमैत्री टोल बिकाश संस्था नयाबजारको ब्यबस्थापनमा एकदिने निशुल्क मधुमेह र रक्तचाप नापजाँच कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रममा प्रमुख अतिथी बुटबल उपमहानगरपालिका वार्ड न १४ का अध्यक्ष दधिराम न्यौपाने र अन्य अतिथिहरुमा वार्ड सदस्यहरु नम्रदा खत्री , युवराज सारु र टोलबिकाश संस्थाका अध्यक्ष राजु क्षेत्री रहनु भएको थियो।त्यस्तै अथितिमा रोट्रयाक कल्ब अफ बुटबलका अध्यक्ष रो.रनिल श्रेष्ठ , स्टार क्लब अफ बुटबलका अध्यक्ष रबिन सुनार रहनु भएको थियो। उक्त कार्यक्रम मा बोल्दै प्रमुख अतिथि न्यौपानेले जनचेतना मुलक कार्यक्रम गरेकोमा खुसी ब्यक्त गर्नु भयो। र यस्ता जनचेतना मुलक कार्यक्रम गर्दै आइरहेका विभिन्न संघ संस्थालाइ उच्च सम्मानका साथ हेरिरहेको समेत जानकारी दिनु भयो।

    उक्त कार्यक्रम मा १४ न वार्डका महिला पुरुष बृद्द बृद्दा गरि करिब १३० जनाले सेवा लिएका थिए। नयाबजार क्षेत्र नदिको छेउमा र अव्यवस्थित बसोबास भएको र सबै कुरामा चेतनाको अभाब भएको हुनाले सबैमा जनचेतना फैलाउने हेतुले यहाँ कार्यक्रम गरिएको बताउनु भयो। रोट्रयाक क्लब अफ बुटबल ले अबको १महिना भित्रमा बृहत् नि:शुल्क स्वास्थ्य शिबिर फर्साटिकरमा संचालन गरि सेवा प्रदान गर्ने क्लबका अध्यक्ष रो. रनिल श्रेष्ठले जानकारी दिनु भयो।यो क्लबले सिक्षाको क्षेत्रमा पनि स्याङ्जा जिल्लाको गल्कोट मा बि मा ५ जना बच्चालाइ १२ सम्मको सिक्षा नि शुल्क दिइरहेको छ।त्यसै गरि गत बर्ष बुटबल ११ बुद्धनगरमा रहेको सहिद स्मृति स्कुलमा करिब ३०० जना विद्यार्थी लाई शैक्षिक सामाग्री बितरण गरेको थियो।त्यस्तै यश क्लबले बुटबलको हिलपार्कमा एउटा सेड समेत निर्माण गरेको छ। त्यस्तै बुटबलको फुलबारिमा एउटा भ्यु टाबर समेत निर्माण गरेको छ र आगामी दिनमा उक्त टाबरमा बुटबल बजार सहिद सबै ठाउँ देखिन सहज हुने खालको यान्त्रिक बस्तु जडान गर्ने योजना समेत रहेको जानकारी पाइयो।त्यसै गरेर आम्दा अस्पतालमा एउटा पार्क सहिदको बृक्षारोपण पनि गरेको छ।

    त्यसै गरेर बुटबल को लुम्बिनी प्रादेशिक अस्पतालमा शब कुरुवाको लागि बस्ने एउटा प्रतीक्षा घर समेत निर्माण गरेको छ। साथै यश क्लबले आज सम्म आइपुग्दा विभिन्न सामाजिक र बौद्धिक ब्याक्तित्व समेत जन्माइ सकेको जानकारी आयो। उक्त कार्यक्रम रोट्रयाक क्लब अफ बुटबलका निर्बाचित अध्यक्ष रो.सुमन अधिकारिको स्वागत मन्त्यब्य रोट्र्याक क्लब अफ बुटबलका क्लब सर्भिस डाइरेक्टर रो. भेषराज पोखरेल र सुजता फार्मेसी बुटबल ८ श्रावण पथको प्राबिधिक सहयोगमा टोलबिकास् संस्थाका अध्यक्ष राजु क्षेत्री र क्लबका अध्यक्ष रो.रनिल श्रेष्ठ को अध्यक्षतामा सम्पन्न भएको थियो

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.