• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

रोट्याकट् क्लब अफ बुटवल डाउनटाउनद्वारा विद्यालयमा सेनिटाईजर, माक्स वितरण


  •    सुचना डबली डेस्क / २०७८, २३ श्रावण शनिबार प्रकाशीत

  • Advertisement

    वुटवल, साउन २३ । सामाजिक कार्यमा अग्रसर रोट्याकट् क्लब अफ बुटवल डाउन टाउनले विद्यालयमा सेनिटाईजर, माक्स वितरण गरेको छ ।

    कोभिड १९ को दोस्रो लहर फैलिरहेको बेला कोभिड १९ फ़ैलिनको लागी रोकथाम का विभिन्न कार्यक्र हरु गरिरहेको क्लबले आज पनि एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिका ११ न्यु दुर्गनगर मा रहेको मायादेबी जनजागृति आधारभुत बिद्यालयमा अध्ययनरत विद्यार्थी कर्मचारीलाई माक्स तथा सेनिटाइजर वितरण गरेको हो ।

    कार्यक्रममा प्रमुख अतिथी रोटरी कल्ब अफ बुटवल डाउनटाउनका अध्यक्ष जबिन कक्षपतीले कोरोनाबाट आंतकित भएर होइन कि त्यसबाट सचेत हुदै साबधानी अपनाउन आग्रह गरे । उनले साना बालबालिकाहरुको जिवन रक्षाका लागि रोटरी, रोट्र्यक्ट जस्ता सामाजिक सस्थाहरुले सामाजिक उत्तरदायित्वलाई बहन गर्दै विद्यालयलाई केन्द्रमा राखेर कार्यक्रम गरेको जानकारी गराए । साथै आगामि दिनमा पनि स्कुलमा अभाब रहेका विभिन्न अत्याबस्यक भौतिक सामाग्री हरु प्रदान गर्न का लागि आफुहरुले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।


    बिद्यालयका प्राचार्य लोहनीले अत्त्यन्तै न्यून आय भएका विद्यार्थीहरुले अध्ययन गर्ने र बिद्यार्थीहरुका लागि चाहिने कापी कलम किन्न पनि अभिभावक लाई धौ धौ पर्ने भएको हुदा विभिन्न जनस्तरबाट आफुले सहयोगको अपिल गर्दै विद्यार्थीहरुलाई पढ्न बाट बन्चित नगराएको जानकारी गराउदै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा गरे ।

    साथै कलब का अध्यक्ष बेल्बासेले आफूहरुको सहयोग प्रभाबकारी ठाउमा परेको र साच्चै वास्तविक पिछडिएको सस्थामा सहयोग गरेको अनुभूति महसुस भएको वताए । सस्थाले गर्ने हरेक कार्यक्रम हरु प्रभाबकारी हुने ठाउमा गर्ने र बासतबिक पिछाडिएका र दिन दुखी हरु लाई प्रत्यक्ष रुपमा सहयोग पुग्ने कार्यक्रमहरु आगामी दिन हरु मा पनि गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै कार्यक्रम मा कलब का पुर्बअध्यक्ष बाबुराम बन्जाडे लगायतले बोलेका थियो ।

    कार्यक्रम रोट्र्य्क्ट कलब अफ बुट्वल डाउन टाउन बर्स २१२२ का अध्यक्ष रो. राम प्रसाद बेल्बासे को अध्यक्षता कार्यक्रम सम्योजक रो. सन्जिब सुनार को स्वागत तथा सचिव बिकास ट्न्डनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.