• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिद्धारा सीतलहरबाट बँचाउन निशुल्क दाउरा वितरण


  •     / २०७६, ५ पुष शनिबार प्रकाशीत

  • Advertisement

    पौष ५, विजयनगर
    तराईका जिल्लामा एक्कासी बढेको जाडोले जनजिवन प्रभाबित भएको छ ।

    तराईमा अत्याधिक जाडो बढेपछि गरिब तथा निमुखा जनतालाई निकै कष्ट परेको छ । तराईमा बढेको जाडोलाई मध्यनजर गर्दै गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति विजयनगर (६ उज्जलपुरबाट जाडो तथा शीतलहरको प्रभावबाट बचाउनका लागि गौतमबुद्ध साझेदारी वन क्षेत्र भित्र पर्ने सवै वडा कार्यालय, चोक,चौराहा तथा निमुखा तथा सीमान्तकृत समुदायको बस्ती भएको ठांउमा समेत दाउरा वितरण गरेको छ । बन व्यवस्थापन समितिको निर्णय अनुसार ठांउ ठांउमा दाउरा वितरण गरेको गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष्य जानकी प्रसाद यादवले बताउनु भएको छ ।

    दाउरा वितरण गरेपछि चोक चोकमा आगो ताप्नेको संख्या बढेको छ । यात्रा गर्नेहरुलाई पनि आगो ताप्न सहज भएको बताएका छन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.