• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

शुध्दोधन गाँउपालिका मा आधारभूत पत्रकारिता तालिम सम्पन्न”


  •     / २०७६, ५ पुष शनिबार प्रकाशीत

  • Advertisement

    धीरज काेरी कपिलवस्तु,५ पुष कपिलवस्तु जिल्लाको शुध्दोधन गाँउपालिका-६ गौराम मा २ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । वडा नम्बर ६ का अध्यक्ष बिजय यादवले पत्रकारिता क्षेत्र मर्मादित बनाउनु पर्नेमा जोड दिनुभयो र समाजको गतिबिधी र खोज पत्रकारिता गर्न आग्रह गरेका छन् । पत्रकारिता क्षेत्रको विकासका लागि वडा कार्यालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि गरेका छन्। संस्था का अध्यक्ष मोहम्मद इरफान मन्सुरीले सहभागीलाई आफूले सिकेको कुरा सही रुपमा कार्यान्वयन गर्न सुझाव दिएका छन्। पुस ४ गते देखि ५ गतेसम्म सञ्चालन भएको तालिममा हाम्रो जिल्लाको अग्रज पत्रकारहरुले तालिमको सहजीकरणमा सहयोग गरे थिए ।

    उक्त तालिमका प्रशिक्षकमा किरणमान बज्राचार्य ,मनोज श्रीवास्तव र राघबेन्द्र चौबेले प्रशिक्षण दिनु भएको थियो । सो कार्यक्रमा मधेशी पत्रकार समाजको जिल्ला सदस्य राघबेन्द्र चौबे,डायानमिक सामजिक बिकास संस्था का अध्यक्ष मोहम्मद इरफान मन्सुरी,वडाध्यक्ष बिजय यादवको प्रमुख आतिथ्यता, संस्थाको सदस्य बिक्रम विश्वकर्माको सञ्चालन रहेको थियो । २ दिने पत्रकारिता तालिममा वडा भित्रका २८ जना युवा, युवातीहरुको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.