• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

ताैलिहवा मा प्रभु बैंक काे शाखा उद्घाटन


  •     / २०७६, ६ पुष आईतवार १०:४६ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement
    धीरज काेरी कपिलवस्तु,६ पुष कपिलवस्तु जिल्ला काे सदरमुकाम ताैलिहवा मा प्रभु बैंक लिमिटेड काे शाखा काे उद्घाटन गरिएको छ। जिल्ला प्रशासन कार्यालय काे अगाडि रहेको पशुपती प्रताप पुस्तकालयको भवन को माथिल्लो तल्लामा प्रभु बैंक लिमिटेडकाे शाखा कपिलवस्तु नगरपालिका काे प्रमुख किरण सिंह द्वारा उद्घाटन गरिएको छ।
    ताैलिहवामा यसकाे शाखाकाे उद्घाटन भए पछि सर्वसाधारण जनता र व्यापारीलाई काम गर्न सजिलो हुने यस शाखा काे प्रबन्धक सुनिल भुसाल ले बताउनु भएको छ। साे कार्यक्रममा प्रभु बैंक लिमिटेड का प्रदेश ५,६,७ का प्रमुख सुनिल राना,वडा अध्यक्ष लगायत अन्य व्यापारी काे उपस्थिति रहेकाे थियो ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी
    मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा झर्दै
    ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न

    • २. स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

    • ३. स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    • ४. एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

    • ५. चलचित्र “किन रुन्छ मेरो मन तिमी बिना”को पहिलो गित ‘मन डराउछ’ सार्वजनिक

    धेरै पढिएको
    • १. स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    • २. एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

    • ३. अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न

    • ४. चलचित्र “किन रुन्छ मेरो मन तिमी बिना”को पहिलो गित ‘मन डराउछ’ सार्वजनिक

    • ५. स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.