• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

थारु समुदायकाे परम्परागत सीप विकास तालिम सम्पन्न


  •     / २०७६, ७ पुष सोमबार प्रकाशीत

  • Advertisement

    कपिलवस्तु,७ पुष   कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ८ ढोडेकोलमा थारु समुदायको परम्परागत सीप विकास तालिम थारु मादल र ढकिया बुन्ने तालिम सम्पन्न भएको छ ।  वाणगंगा नगरपालिका वडा नं ८ को कार्यालयमा उक्त कार्यक्रम गरिएको हो । प्रदेश सांसद विष्णु पन्थीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै पूर्व कृषिमन्त्री चक्रपाणी अर्यालको विशिष्ट आतिथ्यता रहेको कार्यकम्रमा बोल्दै वाणगंगा नगरपालिका वडा नं ८का वडा अध्यक्ष गुणानिधी भुसालले ढकियाहरु राम्रो भएमा आफूले उक्त सामाग्रिको अन्यत्रै बजारिकरण गरिने प्रतिबद्धता जनाउदै थारु समुदायले पुराना लोप हुदैँ गएको संस्कृति,सीप,कलालाई जोगाउनु पर्नेमा जोड दिनुभएको थियो ।

    पहिलेको तुलनामा अहिले पुराना संस्कृतिका सामाग्रीहरु निकै लाप हुदैँ गएको हुनाले आगामी दिनहरुमा यसको संरक्षणका लागी आफू लागी परेको बताउँदै सफलताको शुभकामना समेत व्यक्त गर्नुभएको हो । त्यस्तै कार्यक्रममा बोल्दै चक्रपाणी अर्याल –बलदेव)ले प्रशिक्षक रामवली चौधरीलाई धन्यावाद दिदैँ ढोडेकोलमा सीपमूलक तालिमलाई अझ प्रभावकारीता बनाउनका लागी सम्पूर्णलाई आग्रह गर्नु भयो । नगरमा उत्पादन गरेका आफ्नै सीपलाई निरन्तरता दिनुपर्ने र आफ््नो संस्कृतिलाई जोगाउनु पर्ने बताउनु भएको छ । प्रदेश सांसद पन्थीले थारु संग्राहलय निर्माण गर्ने र पर्यटकिय बनाउने प्रतिबद्धता जनाउनु भयो ।

    कार्यक्रममा तालिम प्राप्त सम्पूणलाई प्रमाण पत्र प्रदान गरिएको छ । कल्याणकारी कोषाध्यक्षको स्वागत मन्तव्य तथा रामबहादुर चौधरीको संचालनमा सम्पन्न भएको हो । कार्यक्रमको समापन थारु समुदायका परम्मरागत सिप विकास समितिका अध्यक्ष नाथुराम थारुले गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.