• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

सिरहाको दुई ठाउँमा एकै साथ सिद्धार्थ बैंकको समुदघाट्न


  •     / २०७६, ८ पुष मंगलवार प्रकाशीत

  • Advertisement

    महेश सिंह सिरहा ७ पौष – सिरहाको दुई स्थानमा आज सिद्धार्थ बैंकको समउदघाटन कार्यक्रम सम्पन्न भएको छ । लहान नगरपालिकाका मेयर मुन्नी साह सुडिको प्रमुख आतिथ्य र प्रदेश सभाका लागी सिरहा क्षेत्र नम्बर १ को , ख, बाट निर्वाचित प्रदेश सभा सदस्य अशोक कुमार यादवको बिशिस्ट आतिथ्यमा समुदघाट्न भएको हो । सिद्धार्थ बैंकले १७ औं बर्ष पुरा गरी १८ औं बर्षमा प्रवेश गरेका छन।
    नेपाल रास्ट्र बैंकबाट क वर्गको ईजाजत प्राप्त बैंक रहेकोेले बैंकले समय अनुकूलको प्याकेज ल्याउने गरेको छ । लहान साखाको प्रमुख राम प्रमोद यादवको अध्यक्षता र कार्यक्रमको संचालीका ललिता दासले गर्नु भएको थियो । प्रमुख अतिथि साहले भने लहान नगरलाई स्मिध बनाउनमा बैंकहरुको पनि साथ र सहयोग चाहिन्छ बताउनु भयो । बैंकका ग्राहकहरुले छिटो र छरितोका गर्यो भने अबस्य नै प्रगतिको दिसातिर उनमुख हुन्छ बताउनु भयो । कार्यक्रममा दुई सय जनाको सहभागीता रहेको आयोजक बैंकका राम प्रकाश् सिंहले बताए । उता गोलबजार शाखा प्रमुख शिवकुमार यादवको अध्यक्षतामा संचालित कार्यक्रममा गोलबजारका वडा अध्यक्षहरु , गोलबजार ब्यापार संघ, उधोग वाणिज्य संघका प्रतिनिधिहरु लगायतको सहभागीता रहेको थियो ।

    किसान केन्द्रित बैंक बनाउन गोलबजार नगरपालिकाका नगर प्रमुख देबनाथ साहले आग्रह गरेका छन । सिरहाको गोलवजारमा आज सिद्धार्थ बैंकको समुदघाटन गर्दै नगर प्रमुख साहले भने स्थायी कर्मचारी , ठुल – ठुला ब्यपारीमुखी मात्र अधिकान्स बैंकहरु रहेकोले सानो भन्दा सानो किसानमुखी बैंक बनाउन उनले आग्रह गरे । किसानहरुको जिबनस्तर उकास्नको लागि किसानहरुलाई कम ब्याजमा ऋण प्रवाह गर्न आग्रह गर्दै उनले भने किसानहरुलाई ऋण दिएर व्यावसायिक खेती गर्न प्रोत्साहित गर्न बैंक प्रेरित गरेमा नगरपालिकाबाट गर्ने सहयोगमा आफू पछि नपर्ने उनले प्रतिबद्धता गरेका छन । गोलबजारमा सिद्धार्थ बैंकको शाखा खुलेकोमा आफू खुशी छु भन्दै मेयर साहले भने नगर क्षेत्रभित्र रहेको सम्पुर्ण बैंकलाई नगरपालिकामा एक दिनको छलफलमा बोलाई किसान केन्द्रित प्याकेज ल्याउन गोलबजारमा रहेका सबै बैंकहरु आग्रह गर्ने आफ्नो योजना रहेको बताए । बित्तीय बजारमा आफ्नो छुट्टै पहिचान बोकेको सिद्धार्थ बैंक लिमिटेडको प्रदेश नम्बर २ का प्रदेश प्रमुख हरिप्रसाद तिमिल्सिनाले बताए । यस बैंकमा सबै बैंकको चेक डिपोजिट गर्न सकिने भएकाले आम समुदायलाई खाता खोल्न प्रमुख तिमिल्सिनाले आग्रह गरे ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.