• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

विजयनगरमा वडा कार्यालय र स्वास्थ्य चौकी भवन निर्माणका लागि स्थानीयद्धारा जग्गा दान


  •     / २०७६, ११ पुष शुक्रबार प्रकाशीत

  • Advertisement

    कपिलवस्तु,पुष ११/विजयनगर कपिलवस्तु जिल्ला काे विजयनगर गाउँपालिका अन्तर्गत वडा नम्बर ६ को वडा कार्यालय भवन निर्माणका लागी स्थानीयले जग्गा दान गरेका छन् । बिहीबार वडा अध्यक्ष प्रेम बहादुर कलवार र स्थानीय बासिन्दाको बिचमा भएको छलफलमा दुई जनाले वडा कार्यालय भवन निर्माणार्थ जग्गा दान गरेका हुन । वडा नम्बर ६ खडैचा निवासी सन्तराम मौर्य र प्रेम नारायण मौर्यले डेढ कठ्ठा जग्गा ६ नम्बर वडा कार्यालय भवन निर्माणका लागी दान गर्नुभएको छ ।

    त्यस्तै वडा नम्बर ६ कै स्वास्थ्य चौकी निर्माणका लागि पनि जग्गा दान गरिएको छ । वडा नम्बर ६ बद्धौर निवासी लाल गोपाल पङ्गेनीले एक कठ्ठा, सोही स्थानका सुरज थापा र रणबिर थापाले दश–दश धुर जग्गा स्वास्थ्य चौकी निर्माणका निम्ती दान गर्नु भएको हो ।
    जग्गा दान भएपछी अब ६ नम्बर वडा कार्यालयको भवन खडैचाको पश्चिम तर्फ बद्धौर जाने सडकको दक्षिण पट्टि र स्वास्थ्य चौकी भने बद्धौर स्थित जन जागृती आभारभुत विद्यालयको पछाडी पट्टि बन्ने वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम बहादुर कलवारले जानकारिदिनु भएको छ ।
    अध्यक्ष कलवारले जग्गा दाताहरुलाई धन्यबाद दिदै यस उदाहरणीय कार्यको प्रसंसा पनि गर्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.