• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

विजयनगरमा तत्काल कर्मचारीको व्यवस्थापनका लागि गोपाल थापाले गरे माग


  •     / २०७६, १४ पुष सोमबार प्रकाशीत

  • Advertisement

    पौष  १४ गते, कपिलवस्तु कपिलवस्तुको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले सामान्य प्रशासन तथा स्थानीय विकास मन्त्री हृदेश त्रिपाठीलाई भेटेर कर्मचारीको समस्या दर्साउँदै तत्काल कर्मचारीको व्यवस्थापन गर्न अनुरोध गर्नु भएको छ । आइतवार मन्त्री त्रिपाठीको निवास काठमाडौंमै अध्यक्ष थापाले कर्मचारी समस्या समाधानका लागि पुग्नु भएको हो ।

    भेटमा उहाँले गाउँपालिका भित्र कर्मचारीको अभावले भईरहेको विभिन्न समस्यालाई मध्येनजर गर्दै मन्त्री त्रिपाठीलाई भेटेर कर्मचारीको मागसहित जानकारी गराउनु भएको छ । विजयनगर गाउँपालिका कपिलवस्तुको सबै भन्दा विकट क्षेत्र भएकोले यहाँ कर्मचारीहरु आउन नमान्ने हुँदा विभिन्न कामहरु समयमै गर्न गाह्रो भएकाले तत्काल कर्मचारीको व्यवस्थापनका लागि थापाले माग गर्नु भएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.