• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा सुरु भयो खेलकुद सप्ताह


  •     / २०७६, १४ पुष सोमबार प्रकाशीत

  • Advertisement

    सुबास बेल्बासे पौष १४ बुटबल स्वास्थ्यको लागि खेलकुद रास्ट्रको लागि खेलकुद भन्ने मुल नारा लिएर बुटबल ७ हाटबजारमा रहेको सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा क्याम्पस अन्तरगतको ECA समितिको आयोजनामा पौष १४ गते देखि खेलकुद सप्ताह सुरु भएको छ। सप्ताहब्यापी खेलकुद मा आज पहिलो दिन हाजिरिजबाफ प्रतियोगिता र छात्र छात्राको भलिबल प्रतियोगिता सम्पन्न भएको छ। सप्ताहब्यापी खेलकुद कार्यक्रममा क्याम्पस प्रमुख बाबुराम पाण्डेले कार्यक्रमको सुभारम्भ गर्नु भएको थियो। कार्यक्रममा सम्पुर्ण तहका बिद्यार्थिहरुको सहभायी रहेको थियो।बिहान ८ बजेबाट हाजिरी जवाफ सुरु भएको थियो। १२ वटा टिमको सहभागी रहेको कार्यक्रममा ७ओटा टिम मात्र फाइनलमा प्रबेश गरेको थिए।त्यस्तै ११ बजेबाट अतिरिक्त खेलकुद अन्तरगत छात्र र छात्राहरुको भलिबल खेल सुरु भएको थियो।

    खेलमा २१ ओटा टिमको सहभागिता रहेको थियो।जसमा १४ ओटा छात्रहरुको र ७ ओटा छात्राहरुको टिमको सहभागि रहेको थियो।जसमा ८ओटा म्याच हुने र आज ३ ओटा छात्रहरुको मात्र म्याच भएको र भोलि फाइनल हुने र छात्राहरुको पनि भोलिबाट सुरु गरिने । भलिबल खेल संयोजक थम्मन सिंह गुरुङले जानकारी दिनु भयो। आजबाट सुरुभएको सप्ताहब्यापी खेलकुदमा विभिन्न खेलकुद र बिद्यार्थिलाइ शारिरिक स्फुर्ती गराउन समेत सहयोग पुग्ने हुदा , बिद्यार्थिको किताबी ज्ञानमा मात्र सिमित नभएर बहिरी क्रियाकलापमा समेत सहभागी गराउने उदेश्यले खेलकुद सप्ताह आयोजना गरिएको । सहायक क्याम्पस प्रमुख रिता रेग्मिले जानकारी दिनु भयो। आजबाट सुरुभएको यो सप्ताहब्यापी कार्यक्रम अबधिभर खेलकुद लगाएत विभिन्न बौद्धिक कार्यक्रमहरु गरिने कार्यक्रम संयोजक श्रीबस नेपालले जानकारी दिनु भयो। क्याम्पसले पहिला पनि विभिन्न खेलकुद कार्यक्रम गर्दै आइरहेको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.