• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

सिद्धार्थ क्याम्पसमा सप्ताहब्यापी कार्यक्रमको दोस्रो दिन बक्तृत्वकला समपन्न


  •     / २०७६, १५ पुष मंगलवार प्रकाशीत

  • Advertisement

    पौष १५,रुपन्देही “शिक्षाको बिकास , चरित्र निर्माणको मुल आधार” भन्ने मुल नारा लिएर आज बुटबलको हाटबजारमा अबस्थित सामुदायिक क्याम्पसमा हिजोदेखि चलेको सप्ताहब्यापी कार्यक्रम अन्तरगत आज दोस्रो दिन बक्तृत्वकला सम्पन्न भएको छ।कार्यक्रममा प्रमुख अतिथी क्याम्पस प्रमुख बाबुराम पान्डे र बिशिस्ट अतिथिमा ब्यबस्थापन समिती अध्यक्ष हिरा प्रसाद श्रेष्ठ रहनुभएको थियो। बक्तृत्वकलामा विभिन्न तहका बिद्यार्थिहरुको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा निस्पक्ष निर्णायक मन्डल टोलिमा प्रध्यापक कृष्ण प्रसाद शर्मा,गोपाल पन्थी,बिजु पछाइ रहनु भएको थियो। कार्यक्रममा जम्मा १४ जना प्रतिस्पर्धि सहभागी रहेका थिए।

    १४ जनाकै प्रस्तुती निकै विषयबस्तुमा दमदार रहेको पाइएको थियो। बिद्यार्थिहरुलाइ किताबी ज्ञानमा मात्र नभएर अन्य बाहिरी कुरामा पनि अब्बल गराउने ध्यय रहेको क्यान्पस प्रमुख बाबुराम पान्डेले जानकारी दिनु भयो। बिद्यार्थिभित्र लुकेर रहेको प्रतिभालाइ सबै सामु प्रस्तुत गर्न सक्ने वातावरण  समेत सिर्जना हुने सहायक क्याम्पस प्रमुख रामनाथ उपाध्याय ले जानकारी दिनु भयो। कार्यक्रममा १४ जना प्रतिस्प्रधी मध्ये प्रथम स्थान मा आउन सफल छात्रा _अस्मिता भारति,त्यसै गरि दितिय स्थानमा आउन सफल छात्रा_सम्झना क्षेत्री, त्यस्तै तृतिय स्थान ओगट्न सफल छात्रा_करिस्मा रेस्मी र सान्त्वना स्थानमा छात्रा_देवा भुसाल रहेका थिए। आगमी दिनमा समेत विभिन्न तहमा विभिन्न बौद्दिक ब्याक्ती उत्पादन गर्न समेत टेवा पुग्ने कार्यक्रम संयोजक श्रीवस नेपालले जानकारी दिनु भयो। कार्यक्रममा सहायक क्याम्पस प्रमुख रिता रेग्मिको संचालनमा कार्यक्रम समपन्न भएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.