• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

क्रोसियालाई अस्ट्रियासँग पराजित


  •    सुचना डबली डेस्क / २०७९, २१ जेष्ठ शनिबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, जेठ २१ । युइएएफए नेसन्स लिग अन्तर्गत अस्ट्रियाले क्रोसियालाई स्तब्ध बनाएको छ ।

    गएराती सम्पन्न खेलमा विश्वकपको उपविजेता रहेको क्रोसियालाई अस्ट्रियाले स्तब्ध पार्दै ३-० को जित हासिल गरेको छ । अस्ट्रियाको जितमा मार्को अर्नाउटोभिक, माइकल जर्गोरिस्टिक र मार्सल साबिटजरले एक एक गोल गरेका थिए ।

    यो जितपछि समुह १ मा अस्ट्रियाले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । यो जितसँगै म्यानचेस्टर युनाइटेड छोडेर अस्ट्रियाको प्रशिक्षक बनेका राल्फ राँगनिकले विजयी शुरुवात गरेका छन् ।

    नेसन्स लिग अन्तर्गत अब अस्ट्रियाले जुन ७ मा डेनमार्कसँग र जुन ११ मा फ्रान्ससँग खेल्ने छ भने क्रोसियाले जुन ७ मा फ्रान्ससँग र जुन ११ मा डेनमार्कसँग खेल्ने छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.