• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

भारतद्वारा अष्ट्रेलियालाई विशाल लक्ष्य प्रस्तुत


  •     / २०७६, ३ माघ शुक्रबार प्रकाशीत

  • Advertisement

    काठमाडौ, माघ ३ भारत र अष्ट्रेलिया बिचको दोस्रो एकदिवसीयमा भारतले अस्ट्रेलियालाई ३४१ रनको लक्ष्य दिएको छ। भारतको घरेलु मैदानमा भएको खेलमा भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४० रन बनाएको हो।

    टस हारेर पहिले ब्याटिङ गरेको भारतका लागि शिखर धवनले सर्वाधिक ९६ रन बनाए। यस्तै कप्तान विराट कोहलीले ७८ रन बनाउँदा के एल राहुलले ८० रन बनाएर आउट भए। रोहित शर्माले ४२ रन बनाए भने रविन्द्र जडेजाले १० रन बनाए।अस्ट्रेलियाका एडम जाम्पाले ३ तथा केन रिचार्डसनले २ विकेट लिए।भारतमा जारी तीन खेलको एकदिवसीय सिरिजमा अस्ट्रलियाले पहिलो खेलमा १० विकेटका जितसहित १–० ले अग्रता लिएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.