• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

त्रिविको निमित्त उपकुलपतिमा खड्ग केसी


  •    सूचना डबली संवाददाता / २०८२, २ बैशाख मंगलवार प्रकाशीत

  • Advertisement

    प्युठान। प्रधानमन्त्री तथा त्रिवि कुलपति केपी शर्मा ओलीले रेक्टर खड्ग केसीलाई त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा नियुक्त गरेका छन्।

    त्रिवि ऐनअनुसार उपकुलपति पद रिक्त भएमा रेक्टरलाई अधिकतम तीन महिनाका लागि निमित्त जिम्मेवारी दिन सकिन्छ।

    यस अवधिमा शिक्षा मन्त्रीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरी नयाँ उपकुलपति नियुक्त गर्ने प्रक्रिया अघि बढाइनेछ।

    पूर्व उपकुलपति डा. केशरजंग बरालले चैत १५ गते राजीनामा दिएका थिए, जुन प्रधानमन्त्री ओलीले गत बिहीबार स्वीकृत गरेका थिए। केसीले मंगलबार नियुक्ति पत्र बुझेका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना
    ३.९१ जिपिएसहित स्वर्गद्वारी नगरपालिका प्रथम बने सुमन पोख्रेल
    एसईईको नतिजामा सुधार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.