• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

चहलको घातक बलिङ: कलकत्ता माथि पञ्जाब किंग्सको ऐतिहासिक जित


  •    सूचना डबली संवाददाता / २०८२, २ बैशाख मंगलवार प्रकाशीत

  • Advertisement

    प्युठान । चहलको घातक बलिङमा, कलकत्ता माथि पञ्जाब किंग्सले ऐतिहासिक जित निकाल्न सफल भएको छ ।

    मुल्लांपुरस्थित महाराजा यादवेन्द्र सिंह स्टेडियममा मंगलबार भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ९५ रनमै समेट्दै पञ्जाब १६ रनले इतिहास रच्न सफल भयो।

    टस जितेर पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १११ रन बनाएको थियो। पञ्जाबका लागि प्रभसिमरन सिंहले ३० रन र प्रियांश आर्याले २२ रनको योगदान दिए।

    कोलकत्तातर्फ हर्षित राणाले ३ विकेट लिए भने वरुण चक्रवर्ती र सुनील नारिनले समान २–२ विकेट लिए। सामान्य लक्ष्य पाएको कलकत्ताले  रघुबन्शी र कप्तान राहणे बाहेक अन्य ब्याट्सम्यानको लामो साझेदारी पाएन ।

    पञ्जाबको जितमा चहलले ४ , यान्सनले ३ विकेट लिए भने बलकिस एहमदले २ विकेट हात पारे।

    पञ्जाबले १११ रन जोगाउँदै आईपीएल इतिहासमै सबैभन्दा कम स्कोर डिफेन्ड गर्ने कीर्तिमानसमेत बनाएको छ।

    यसअघि सन् २००९ मा चेन्नई सुपर किंग्सले पञ्जाबविरुद्ध ११६ रन जोगाएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.