• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान


  •    सूचना डबली संवाददाता / २०८२, १७ कार्तिक आईतवार प्रकाशीत

  • Advertisement

    प्युठान।  अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–३ धारापानी ठुलाखर्कका समाजसेवी तथा नियमित रक्तदाता विज्ञानजी भाटले २४ वर्षको उमेरमा १७ औँ पटक रक्तदान गरेका छन्।

    सामाजिक कार्यप्रति सानै उमेरदेखि सक्रिय भाट विभिन्न सामाजिक संस्थामा आवद्ध रहँदै आएका छन्। उनी समाजसेवी, खेलप्रेमी र सहयोगी युवा भनेर पनि चिनिन्छन्।

    भाटले GEN-Z शहीदहरूको सम्मानमा त्रिवेणी युवा क्लबको आयोजनामा काठमाडौँ महानगरपालिका–२९ मा शनिबार आयोजित रक्तदान कार्यक्रममा १७ औँ पटक रगत दान गरेका हुन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    बिसिआईका विद्यार्थीलाई असईमा सफलता, सम्मान कार्यक्रम सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.