• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

प्रेसो को खेलमा न्यु स्ट्यान्डर्ड इङलिस स्कुल ९ बर्ष पछि पुग्यो फाइनलमा


  •     / २०७६, १५ माघ बुधबार प्रकाशीत

  • Advertisement

    सुबास बेल्बासे/माघ १५,बुटवल ,प्रेसो रुपन्देहिले आयोजना गर्ने प्रत्येक बर्षको खेल अनुसार यस बर्ष पनि खेलकुद महोत्सव २०७६ को फाइनल खेलमा न्यू स्ट्यान्डर्ड ईंग्लिश हाई स्कुल र प्रभात ईंग्लिश हाई स्कुल बिच खेल भएको थियो ।

    खेलाडी मैदानमा । तस्बिर: दिपेशराज नेपाल

    सो खेलमा न्यू स्ट्यान्डर्ड ईंग्लिश हाई स्कुल ले टस जितेर ब्याटिङ रोजेको थियो भने न्यू स्ट्यान्डर्ड ईंग्लिश हाई स्कुल ले १२ ओभर को खेल मा १२ ओभर को समाप्ति मा पुरौ विकेट गुमाउँदै ६० रन को तार्गेट दिएको थियो। त्यस्तै प्रभात ईंग्लिश हाईस्कुलले ७ ओभरको समाप्ति मा एक विकेट पनि नगुमाइ न्यू स्ट्यान्डर्ड ईंग्लिश हाई स्कुल सँग को खेल जितेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.