• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

न्यू स्ट्यान्डर्ड भु पु बिद्यार्थी मञ्च ले मसिक कार्यक्रम अन्तरगत हाजिरी जवाफ प्रतियोगिता गर्ने


  •     / २०७६, १६ माघ बिहीबार प्रकाशीत

  • Advertisement

    सुचनाडबली सहकर्मी /माघ१६,बुटवल :- राजनिति बाट टाढा रहि मन ,बचन र कर्मले विद्यालय को सेवा गरौं भनने मुल नारा को साथ २०७५ पौष २२ गते न्यू स्ट्यान्डर्ड ईंग्लिश हाई स्कुल बुटवल १२ नयाँगाउँ मा अध्यन गरि सकेका बिद्यार्थीहरु ले न्यू स्ट्यान्डर्ड भु पु बिद्यार्थी मञ्च स्थापना गरे ।

    सो मञ्च स्थापना गरि सकेको एक वर्ष भइसेकपनि कुनै कार्यक्रम लाउने नसकेको हुदा आफु लाई दु ख लागेको र १ बर्ष सम्म पनि समय दिन नसक्ने र बैठक मा बोलाउदा पनि नाआउने कार्यसमिती का तेस्ता व्याक्तिहरु लाई थपघट गारी यस मञ्च लाई आगाडी बढाउनुने मञ्च का सचिव दिपेश राज नेपाल ले बताउनु भयो ।

    कार्यक्रम संयोजक दिपेशराज नेपाल।तस्बिर: सुबास बेल्बासे

    सो कुरा हरु मधेनजर गरि मञ्च बाट २०७६/१०/१७ गते शुक्रबार न्यू स्ट्यान्डर्ड ईंग्लिश हाई स्कुल मा हाल अध्यनरत कक्षा ६ देखि १० कक्षा सम्म प्रथम हाजिरी जवाफ प्रतियोगिता राख्ने भएको छ प्रतीयोगिता मा कक्षा ६ देखि १० सम्म प्रत्येक कक्षा देखि १० जना प्रतियोगिती छनाेट गर्ने र छनाेट गरेका प्रत्येक प्रतियोगिती लाई कक्षा ६ देखि १० सम्म चिट्ठा थुताइ एक एक जना पर्ने गरि १० वटा ग्रुप बनाइ १० वटा ग्रुप मध्य उकृतठ ५ ग्रुप फाइनल मा जाने छन र ती ५ ग्रुप मध्य ३ वटा ग्रुप लाई प्रथम ,द्रोसो, त्रेसो लाई पुरस्कृत गर्न कार्यक्रम संयोजक एवम् न्यू स्ट्यान्डर्ड भु पु बिद्यार्थी मञ्च सचीव दिपेश राज नेपाल ले जानकारी दिनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना
    ३.९१ जिपिएसहित स्वर्गद्वारी नगरपालिका प्रथम बने सुमन पोख्रेल
    एसईईको नतिजामा सुधार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.