• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

नेपाल ११ द्वारा अमेरिकालाइ सामान्य लक्ष्य प्रस्तुत


  •     / २०७६, २१ माघ मंगलवार प्रकाशीत

  • Advertisement

    माघ २१, काठमाडौ
    अभ्यास खेलमा नेपाल प्रसिडेन्ट ११ले अमेरिकालाई ११२ रनको लक्ष्य दिएको छ ।

    मुलपानी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल प्रसिडेन्टले ३३.५ ओभरमा अल आउट हुदै १११ रन बनायो । नेपालका लागि सुवास खकुरलेलले अविजित अर्धशतकीय पारी खेले । उनले ८९ बलामा ५ चौकाको मद्दतमा ५२ रन बनाए । यस्तै पवन सराफले १९ रन जोडे । बाँकी खेलाडी दोहोरो अंकमा रन जोड्न सकेनन् ।
    १५ रनमा पहिलो विकेट गुमाएको नेपालले २४ रनमा दोस्रो र ६९ रनमा तेस्रो विकेट खेर फाल्यो । त्यसपछि पनि लगातार विकेट झर्दा नेपाल १११ रनमै अल अलआउट हुन पुग्यो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.