• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

अभ्यास खेलमा नेपाल ३७ रनले विजय


  •     / २०७६, २१ माघ मंगलवार प्रकाशीत

  • Advertisement

    माघ २१, काठमाडौ
    आईसीसी क्रिकेट विश्वकप लिग-२ को लागि नेपाल आएको अमेरिकि टिमलाइ अभ्यास खेलमा नेपाल -११ टिमले ३७ रनको जित निकालेको छ ।

    मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल -११ ले अमेरिकालाई ३७ रनले हराउन सफल भएको हो ।नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याउँने क्रममा अमेरिकाले ३२.२ ओभर अलआउट हुँदै मात्र ७४ रन बनाउन सक्यो ।

    अमेरिकाका लागि स्टेभेन टेलरले सर्वाधिक २८ रन बनाए । यस्तै तिमिल पटेलले २० रन जोडे भने अन्य ब्याटसम्यानले दोहोरो अङ्क बनाउन सकेनन्
    बलिङ तर्फ नेपाल-११ का सागर ढकालले ३ विकेट लिदा भुवन कार्की र पवन सर्राफले २-२ विकेट लिए ।

    यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ११ ले सुवास खकुरेको ५२ रनको अर्धशतकीय इनिङ्सको मदतले १११ रन बनाएको थियो। नेपाल ११ लेब ३३.५ बलमा अलआउट हुँदै १११ रन बनाएको थियो ।यस्तै नेपाल-११ का लागि पवन सर्राफले १९ रन बनाए ।

    बलिङ तर्फ अमेरिकाका रुस्ती थोरण र सौरभ नेटरभालकरले २/२ विकेट लिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.