• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

‘सेन्टी भाइरसले’ कमायो यति धेरै करोड


  •     / २०७६, ११ फाल्गुन आईतवार प्रकाशीत

  • Advertisement

    फागुन ११, काठमाडौँ । कलाकार सिताराम कट्टेल–कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली) को प्रस्तुतीमा तयार पारिएको चलचित्र सेन्टी भाइरस’ ले दुई दिनमा २ करोड भन्दा बढीकाे कमाई गरेको छ ।शिवरात्रीको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको यस चलचित्रले शुक्रबार र शनिबार गरेर २ करोड भन्दा बढीको कमाई गरेको हो ।

    चलचित्रको शुक्रबार र शनिबार सम्मको व्यापार २ करोड ४७ लाख रुपैयाँ रहेको छ । प्रदर्शनमा आएको पहिलो दिन नै ‘सेन्टी भाइरस’ले १.१२ करोड कमाई गरेको थियो भने दोस्रो दिन १.३५ करोड व्यापार गर्न सफल भएको थियो ।‘सुविहानी फिल्मस्’को व्यानारमा (धुर्मुस-सुन्तली) ले निर्माण गरेको यस चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२ राजधानीमा सम्पन्न
    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.