• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

पूर्व अमेरिकी जलसेना अधिकारीले ‘प्ल्याङ्किङ’ को विश्व रेकर्ड तोडे


  •     / २०७६, १३ फाल्गुन मंगलवार प्रकाशीत

  • Advertisement

    १३ फागुन २०७६-पूर्व अमेरिकी जलसेना अधिकारीले आठ घण्टा १५ मिनेट १५ सेकेन्डसम्म ‘प्ल्याङ्क’ (व्यायामको एक प्रकार) गरेर नयाँ विश्व रेकर्ड कायम गरेका छन्।जर्ज हुडले शिकागोमा ‘द लङ्गेस्ट मेल एब्डोमिनल प्ल्याङ्क’मा त्यस्तो रेकर्ड बनाएको गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले जनाएको छ।उनले सन् २०१६ मा चिनियाँ नागरिक माओ वेइन्दोङले कायम गरेको आठ घण्टा एक मिनेटको रेकर्ड तोडेर नयाँ कीर्तिमान कायम गरेका हुन्।त्यसकालागि आफूले २,१०० घण्टा ‘प्ल्याङ्क’ को तयारी गरेको हुडले बताए।सामाजिक सञ्जालमा सबैभन्दा बढी रुचाइएको अपत्यारिलो तस्बपृथ्वी गोलो नभएको प्रमाणित गर्न अन्तरिक्षमा जान खोज्दा मृत्युरेकर्ड तोडेपछि उनले ७५ पटक ‘पुशअप’ गरेका थिए।

    लगत्तै उनले ‘प्ल्याङ्क’ रेकर्डको प्रयास गर्ने कार्यबाट आफूले सन्यास लिएको बताए। ‘प्ल्याङ्किङ’ एक प्रकारको लोकप्रीय शारिरिक व्यायाम हो जस्मा दुवै कुहिना भूईँमा टेकाएर दुवै खुट्टा पछाडि तन्काइ पाखुरा र खुट्टाका औँलाहरूको भरमा जीउलाई उठाएर घोप्टो परी सुतेको जस्तो आसनमा सकेसम्म लामो समयसम्म बस्ने गरिन्छ।”मैले आफूलाई समयको वास्तविकताबाट पूर्ण रूपमा अलग गर्नुपर्छ। यो एउटा कला र कुशलता हो जुन मैले वर्षौँ लगाएर प्राप्त गरेको छु,” उनले बीबीसीलाई भने।प्ल्याङ्क गर्ने बेलासम्म रक सङ्गीत सुनिरहेका हुडले त्यसले आफूलाई आफ्नो बाल्यकालको सपना पुरा गर्न मद्दत गरेको बताए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.