• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

किशोरीलाई आत्मरक्षा तालिम


  •     / २०७६, २३ फाल्गुन शुक्रबार प्रकाशीत

  • Advertisement

    फागुन २३,पोखरा विभिन्न विद्यालयमा अध्ययनरत किशोरीहरुलाई आत्मरक्षा तालिम दिइएको छ। एसओएस हर्मन माइनर स्कुल गण्डकी, एसओएस पोखरा, लिला आधारभुत विद्यालय र कालिका माध्यमिक विद्यालयका किशोरीहरुलाई तालिम दिइएको हो।युवा अवस्थामा रहेका शारिरीक र यौन हिंसाको उच्च जोखिमलाई ख्याल गर्दै तालिम आयोजना गरिएको एसओएस युथ केयरकी सिनियर काउन्सिलर प्रमिला भट्टराईले बताइन्।

    पछिल्लो समय महिला हिंसाको दर बढ्दै गएपछि त्यसको विरुद्धमा महिलाहरुलाई नै सक्षम बनाउन लागिएको उनले सुनाए।‘हिंसा विरुद्ध लड्ने भनेर त भनियो। तर कसरी? त्यो पनि सिकाउनुपर्‍यो नि,’ जोन्टा क्लवकी अध्यक्ष मिरा ज्योति कंसाकरले भनिन्, ‘उनीहरुलाई शारिरीक र मानसिकरुपमा नै फिट बनाउनुपर्छ। अहिले नै लड्न जाने भनेको होइन। पहिला आफूमाथि हिंसा भएको छ भन्ने कुरा किशोरी र बालिकाहरुले बुझ्नुपर्छ। त्यसपछि त्यसविरुद्ध आवाज उठाउन सक्ने बनाउन लागेका हौं।’ हिंसा हुँदै गर्दा त्यहाँबाट फुत्किनका लागि सीप सिकाउन लागेको उनको भनाई छ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना
    ३.९१ जिपिएसहित स्वर्गद्वारी नगरपालिका प्रथम बने सुमन पोख्रेल
    एसईईको नतिजामा सुधार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.